Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

प्रधानाध्यापकसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव विरुद्ध मुद्दा दायर

काठमाडौँ, मङ्सिर १ गते। कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं. ८ स्थित श्री विश्वनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारुविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा कपिलवस्तु नगरपालिकाबाट छात्रवृत्ति शीर्षकमा प्राप्त ५१ हजार ५ सय रुपियाँ, दिवा खाजाबापत दुई लाख ४७ हजार ५० रुपियाँ र पाठ्यपुस्तक शीर्षकमा प्राप्त एक लाख १६ हजार ७२९ रुपियाँ विनियोजन भएकोमा प्रधानाध्यापक रैदास र अध्यक्ष थारुको मिलेमतोमा सो रकम हिनामिना गरेको देखिएको छ।

आयोगका अनुसार छात्रवृत्ति रकम विद्यार्थीलाई वितरण गरेको नदेखिएको, दिवा खाजाको दुई लाख ४७ हजार ५० रुपियाँमध्ये नौ हजार ९०० बराबरको खाजा उक्त विद्यालयमा कक्षा ६ मा अध्ययनरत तीन जना विद्यार्थीलाई विद्यालयमा नै खुवाइ बाँकी रहेको दुई लाख ३७ हजार १५० रकमको दिवास खाजा नखुवाएको, पाठ्यपुस्तक शीर्षकमा निकासा भएको एक लाख १६ हजार ७२९ रुपियाँमध्ये एक हजार ७६४ रुपियाँको पाठ्यपुस्तक खरिद गरि जम्मा तीन जना विद्यार्थीलाई वितरण गरेको सोको बाँकी रकम एक लाख १४ हजार ९६५ बराबरको वितरण नगरेको, छात्रवृत्तिको ५१ हजार ६०० र सामाजिक सुरक्षा करबापतको ३९ हजार ७१४ गरी जम्मा चार लाख ४३ हजार ४३० रुपियाँ रकम सम्बन्धित काममा खर्च नगरी खाईमासी हिनामिना गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ।

विद्यार्थीलाई दिवा खाजा नखुवाई, पाठ्यपुस्तक वितरण नगर्नुको साथै छात्रवृत्ति रकम वितरण नगरेको र सामाजिक सुरक्षाबापतको कर दाखिला नगरी नेपाल सरकार एवम् सार्वजनिक संस्था विश्वमैत्री आधारभूत विद्यालयलाई हानिनोक्सानी पु¥याएको र आफूहरुलाई गैरकानुनी फाइदा लिइ प्रतिवादीले को कसुर गरेको आयोगले जनाएको छ।

उनीहरुविरुद्ध नेपाल सरकार एवम् सार्वजनिक संस्था विश्वमैत्री आधारभूत विद्यालयलाई हानिनोक्सानी पु¥याएको र आफूहरुलाई गैरकानुनी फाइदा पुर्‍याएको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम  विशेष अदालत, काठमाडौँमा सोमबार आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध