Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

महिलामाथिको दुव्र्यवहार रोकथामका लागि सबै निकाय सचेत हुनुपर्ने

महिलामाथिको दुव्र्यवहार रोकथामका लागि सबै निकाय सचेत हुनुपर्ने

तौलिहवा(कपिलबस्तु), मङ्सिर ९ गते । “महिला तथा बालबालिका माथि हुने डिजिटल हिंसा अन्त्य गरौँ” भन्ने मूल नारासहित ३४ औँ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कपिलवस्तुमा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा दीप प्रज्वलन गर्दै सुरु गरिएको छ । गैरसरकारी संस्था महासङ्घ कपिलवस्तुको आयोजनामा, मधेस मानव अधिकार गृहको सहकार्य र पीबीआई नेपालको सहयोगमा कार्यक्रम गरिएको हो ।
सो अवसरमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले लिङ्गका आधारमा कुनै पनि प्रकारको भेदभाव स्वीकार्य नहुने स्पष्ट गर्दै डिजिटल क्षेत्रमा बढ्दै गएको महिलामाथिको दुव्र्यवहार रोकथामका लागि सबै निकाय सचेत र सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले “समाज डिजिटल हुँदै जाँदा डिजिटल सुरक्षित वातावरण निर्माण राज्य र समुदाय दुवैको दायित्व हो” भन्दै विद्यालयदेखि घरपर्यन्त सचेतना फैलाउनुपर्ने बताउनुभयो ।
त्यस्तै गैरसरकारी संस्था महासङ्घका केन्द्रीय उपाध्यक्ष सञ्जय लम्सालले डिजिटल हिंसा पहिचान, कानुनी उपचार, मनोसामाजिक सहयोग र पीडितमैत्री संयन्त्रलाई बलियो बनाउन नागरिक समाज, सरकार र समुदायबिच सहकार्य अत्यावश्यक रहेको टिप्पणी गर्नुभयो । उहाँले “डिजिटल दुनियाँ अब दुर्घटनाको ठाउँ नभई अधिकार सुरक्षित राख्ने माध्यम बन्नुपर्छ” भन्दै अभियानले लैङ्गिक न्यायको पक्षमा नयाँ ऊर्जा दिने विश्वास व्यक्त गर्नुभयो ।
वक्ताहरुले डिजिटल हिँसाका रूप, पहिचानका उपाय, किशोरी तथा महिलाका लागि सुरक्षा मार्गदर्शन, कानुनी प्रावधान तथा सामुदायिक भूमिकाबारे आ–आफ्ना धारणा राखेका थिए ।
सो अवसरमा गैरसरकारी संस्था महासङ्घका कपिलवस्तु शाखाका अध्यक्ष जयप्रकाश पाण्डे, दलित सामाजिक विकास केन्द्रकी अध्यक्ष सुरजमती पासी, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा गैरसरकारी संस्थाका प्रतिनिधिको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन कालिका सलम्बन सामाजिक केन्द्रका नागरिक परिचालन तथा वकालत अधिकृत अशोक चन्द्र लम्सालले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध