Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

प्रबिधिबाट हुने हिंसा रोक्न बिद्यालय स्तरबाटै सचेतना कार्यक्रम गर्नु पर्नेमा जोड

प्रबिधिबाट हुने हिंसा रोक्न बिद्यालय स्तरबाटै सचेतना कार्यक्रम गर्नु पर्नेमा जोड

तौलिहवा(कपिलबस्तु), मङ्सिर १७ गते । प्रबिधिबाट हुने हिंसा रोक्न बिद्यालय स्तरबाटै सचेतना कार्यक्रम गर्नु पर्नेमा जोड दिइएको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले आयोजना गरेको सचेतनामुलक कार्यक्रममा सो कुरामा जोड दिइएको हो ।
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा प्रहरीले १३ बिद्यालयलाई सचेतना सामाग्री समेत हस्तान्तरण गरिएको छ । “प्रबिधीको सहि प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं । लैगिंक हिंसा रहित प्रबिधी, सुरक्षा र न्यायको बिधी” भन्ने नाराका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले तौलिहवामा राखेको सचेनामुलक कार्यक्रममा सचेनतामुलक फ्लेकस प्रिन्ट बोर्ड र स्टिकर उपलब्ध गराइएको हो ।
प्रबिधीको दुरुपयोग लैगिंक तथा घरेलु हिंसा न्युनिकरणका लागी बिद्यालयका बालबालिका लक्षित सचेतनाका लागी कपिलवस्तु प्रहरीले कानुनी व्यवस्था सम्बन्धि सचेतनामुलक कार्यक्रम गरिएको हो ।
कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम प्रहरी उपरिक्षक संतोष आचार्य, गैर सरकारी संस्था महासंघ लुम्बिनी प्रदेश प्रमुख सुशिला बेल्बासले बिद्यालयलाई सो सामाग्री हस्तान्तरण गरेका थिए ।
सो कार्यक्रम अघि जिल्लाका सुरक्षा निकायका प्रमुख र सरोकारवालाले गौढीचोक देखी आन्दोलनचोक सम्म प्लेकार्ड र ब्यानर सहितको र्याली गरेका थिए । लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसर पारेर आयोजित कार्यक्रममा नगरका १२ वटै वडा समेटने गरि १३ वटा सामुदायिक र सरकारी बिद्यालयलाई फ्लेक्स प्रिन्ट बोर्ड र सचेतनामुलक स्टिकरहरु हस्तान्तरण गरिएको प्रहरी उपरिक्षक आचार्यले बताउनुभयो ।
नगर प्रमुख पौडेलले प्रबिधीको प्रयोग गरि हुने लैगिंक हिंसा रोक्न बिद्यालयस्तर बाटै सचेतना आवश्यक रहेको बताउनुभयो । उहाँले पालिका र सुरक्षा निकाय बिच सहकार्यमा कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताउनुभयो । प्रबिधीको प्रयोग गरि परिमार्जित गरि लैगिंक हिंसा गर्ने प्रबृती बढेको प्रजिअ गौतमले बताउनुभयो । उहाँले अभिभावक, बिद्यार्थी र शिक्षकहरु सचेत हुन सकेमा मात्रै लैगिंक हिंसा न्युनिकरणमा सहयोग पुग्ने बताउनुभयो ।
पछिल्लो समय अनलाईन प्लेटफर्मको प्रयोग गरि चरित्र हत्या, ब्लेकमेल र यौन हिंसाका घटना घट्ने गरेको देखिएकाले बिद्यालयस्तरमै सचेतना प्रवाहमा सहयोग पुर्याई प्रबिधीको माध्यम बाट हुने लैगिंक हिंसा न्युनिकरणका लागि कार्यक्रमको आयोजना गरिएको उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै कपिलवस्तुका प्रहरी उपरिक्षक सन्तोष आचार्यले लैगिंक हिंसामा संलग्नहरुको तथ्याकं हेर्दा करिब ९२ प्रतिशत चिनजानका व्यक्तिनै भेटिएको तथ्याकं प्रस्तुत गर्नुभएको थियो ।
नेपाल प्रहरीको तथ्याकंमा कुल हिंसाको २९ प्रतिशत लैगिंक हिंसा हुने गरेकोमा ८१ प्रतिशत घरेलु हिंसा रहेको तथ्याकं प्रस्तुत गरिएको थियो । त्यसै गरि सात प्रदेश मध्ये लुम्बिनी प्रदेश दोस्रो बढि लैगिंक हिंसा हुने प्रदेश रहेको जनाईएको थियो । प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंह, गैसस महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुसिला बेल्बासे, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल र मानव अधिकारकर्मी रवि ठाकुरले हिंसा रोक्न सहकार्य र समन्वयमा जनचेतना प्रवाह गर्नु पर्ने बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अभियानका क्रममा सञ्चालित कार्यक्रमहरुको समिक्षा र पुरस्कार वितरण

अभियानका क्रममा सञ्चालित कार्यक्रमहरुको समिक्षा र पुरस्कार वितरण

कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीले राष्ट्रपतिसमक्ष लिनुभयो शपथ

मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीले राष्ट्रपतिसमक्ष लिनुभयो शपथ

विद्यालय अस्पतालमा रहेका चमेना गृहको अनुगमन

विद्यालय अस्पतालमा रहेका चमेना गृहको अनुगमन

मायादेवीको फुलिकामा १६ दिने अभियान अन्तर्गत अन्तरक्रिया र दौड प्रतियोगिता

मायादेवीको फुलिकामा १६ दिने अभियान अन्तर्गत अन्तरक्रिया र दौड प्रतियोगिता

यशोधरामा १६ दिने अभियान अन्तर्गत वक्तृत्वकला र कुर्सी दौड प्रतियोगिता

यशोधरामा १६ दिने अभियान अन्तर्गत वक्तृत्वकला र कुर्सी दौड प्रतियोगिता

ताजा समाचार

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध