Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम

कपिलबस्तु । कपिलबस्तुमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा विविध कार्यक्रम गरि मनाइएको छ । दिवसको अवसरमा यशोधरा गाँउपालिकाको सुल्तनवापुरमा महिलाहरु बिच हाजिरी जवाफ, हण्डिफोर र अन्र्तक्रिया कार्यक्रमको आयोजना गरि मनाइएको हो ।
दलित सामाजिक विकास केन्द्रको आयोजना, यशोधरा गाँउपालिकाको समन्वय र के एन एचको आर्थिक सहयोगमा सो कार्यक्रम गरिएको थियो । हाजिरी जबाफ प्रतियोगितामा सविता रैदास प्रथम, शुशिला रैदास द्वितीय, श्यामकली रैदास तृतीय र प्रिति रैदास सन्त्वना स्थान हासिल गरेकी थिइन् । त्यसैगरी हण्डीफोर प्रतियोगितामा बन्धना सोनार प्रथम, अकालमति बरई द्वितीय र किरण रैदास तृतीय स्थान हासिल गरेकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथि एवम् यशोधरा गाँउपालिका वडा नं. ७ का वडाध्यक्ष चन्द्र प्रकाश दुबेले लैङ्गिक आधारमा हुने कुनै पनि प्रकारको विभेद स्वीकार्य नहुने भन्दै हिंसासम्बन्धी घटना देखिएमा वडा कार्यालयसँग समन्वय गर्न आग्रह गर्नुभयो । हिंसा न्यूनीकरणका लागि वडा प्रतिबद्ध रहेको उहाँको भनाई छ । सामाजमा हुने कुनै पनि किसिमको हिंसालाई न्युनिकरण गर्न सबै एक जुट हुनु पर्ने उहाँले बताउनुभयो । लिंगको आधारमा कसैलाई हिंसा गर्न नहुने वडाध्यक्ष दुबेको भनाई छ ।
कार्यक्रममा केन्द्रकी कोषाध्यक्ष निलम पासीले लिङ्गका आधारमा कसैलाई पनि विभेद र हिंसा गर्नु दण्डनीय अपराध भएको बताउनुभयो । महिलाको अधिकार र न्यायमा सहज पहुँच कायम गर्न समुदायको सक्रिय भूमिका आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
जगन्नाथ माविका प्रधानाध्यापक तिलकराम लोहारले शिक्षा र स्वास्थ्यसहित सरसफाइमा ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा परियोजना अधिकृत बिन्दवासिनी हरिजनले अभियानको उद्देश्य र महिलाहरूमा प्रविधि–मैत्री चेतनाको आवश्यकता बारे जानकारी गराएकी थिइन् । उहाँले अभियानका उद्देश्य तथा प्रविधिको सुरक्षित प्रयोगले जनचेतना अभिवृद्धि हुने र हिंसा न्यूनीकरणमा सहयोग पुग्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा प्रहरी चौकी मर्यादपुरका प्रमुख जीवन दिप शर्मा, वडा सदस्य रहिस मोहम्मद, सुनिता चमार लगायतको सहभागिता रहेको थियो । सूचना महिला सञ्जाल समूहकी अध्यक्ष सुशीला रैदासको अध्यक्षता, हाम्रो पहुँच परियोजनाकी सहजकर्ता गन्जेश्वरी त्रिपाठीको संचालन र सहजकर्ता मान्ती गडेरीयाको स्वागत मन्तव्यमा कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

काठमाण्डौ महानगरमा मेयर शाहले राजीनामा दिएसँगै उपमेयर डङ्गोल कार्यवाहक मेयर

काठमाण्डौ महानगरमा मेयर शाहले राजीनामा दिएसँगै उपमेयर डङ्गोल कार्यवाहक मेयर

जाडो बिस्तारै कम हुँदै, शुक्रवारदेखि हल्का वर्षाको सम्भावना

जाडो बिस्तारै कम हुँदै, शुक्रवारदेखि हल्का वर्षाको सम्भावना

माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

निर्वाचन आचारसंहिता लागु

निर्वाचन शान्तिपूर्ण बनाउन दलहरू प्रतिबद्ध

निर्वाचन शान्तिपूर्ण बनाउन दलहरू प्रतिबद्ध

उपलब्धिको संरक्षण स्थिर विकासको आधार: मुख्यमन्त्री आचार्य

उपलब्धिको संरक्षण स्थिर विकासको आधार: मुख्यमन्त्री आचार्य

कपिलवस्तुबाट ६ महिनामा ७ जनाले त्यागे नागरिकता

कपिलवस्तुबाट ६ महिनामा ७ जनाले त्यागे नागरिकता

ताजा समाचार

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध