Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

यशोधरामा १६ दिने अभियान अन्तर्गत वक्तृत्वकला र कुर्सी दौड प्रतियोगिता

यशोधरामा १६ दिने अभियान अन्तर्गत वक्तृत्वकला र कुर्सी दौड प्रतियोगिता

कपिलवस्तु, मंसिर १९ गते । ‘प्रविधीको सही प्रयोग गरौं ः लैङ्गिक हिंसा अन्त्य गरौं’ भन्ने नारासहित यशोधरा गाउँपालिकाको सिहोखोरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रम सम्पन्न गरिएको छ । दलित सामाजिक विकास केन्द्रको आयोजनामा, यशोधरा गाउँपालिकाको समन्वय र केएनएचको सहयोगमा आयोजित कार्यक्रममा स्थानीय महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रममा वक्तृत्वकला प्रतियोगिता र कुर्सी दौड मुख्य आकर्षण बनेका थिए । ‘लैङ्गिक हिंसा अन्त्यका लागि मेरो भूमिका’ विषयक वक्तृत्व प्रतियोगितामा १० जना महिलाहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा खुस्बु बरई प्रथम, संगीता पासी द्वितीय, सीमा यादव तृतीय र जिरमती रैदास सन्त्वना स्थान हासिल गर्न सफल भएकी थिइन् ।
लैङ्गिक विभेदबारे सचेतना मूलक सन्देश सहित भएको कार्यक्रम भित्रै सम्पन्न कुर्सी दौड प्रतियोगितामा १५ जनाले प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतिस्पर्धामा बिन्द्रावती यादव प्रथम, संगीता पासी दोस्रो, अनिता रैदास तेस्रो र चन्द्रकला बनिया सन्त्वनास्थान हासिल गरेकी हुन् ।
केन्द्रकी कोषाध्यक्ष नीलम पासीले लिङ्गका आधारमा कसैलाई पनि कुनै पनि प्रकारको हिंसा स्वीकार्य नहुने बताउँदै समान अधिकार र सम्मानको वातावरण निर्माण गर्न सबैको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिन् । सोही संस्थाद्वारा सञ्चालित हाम्रो पहुँच परियोजनाकी परियोजना अधिकृत विन्दबसिनी हरिजनले अभियानको उद्देश्यबारे प्रकाश पार्दै महिलाको नेतृत्व क्षमता र आत्मविश्वास वृद्धि नै दीगो परिवर्तनको मूल आधार भएको बताइन् । लैङ्गिक हिंसा अन्त्यका लागि समुदायस्तरबाट निरन्तर जागरण आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा यशोधरा गाँउपालिका वडा नं। ८ की सदस्य केवलपाती पासी फिरोजा खातुन, लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा गंगोत्री चौधरीको अध्यक्षता, अन्जना तेलीको सञ्चालनमा भएको कार्यक्रममा गुन्जेश्वरी त्रिपाठीको स्वागत मन्तव्यमा भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

सरकारले तीन दिन सार्वजनिक बिदा दिने

सरकारले तीन दिन सार्वजनिक बिदा दिने

कपिलवस्तु–१ मा कांग्रेसको ‘भिजन सेवन’ सार्वजनिक

कपिलवस्तु–१ मा कांग्रेसको ‘भिजन सेवन’ सार्वजनिक

संविधानपछि विकास र सामाजिक रूपान्तरणमा ठोस प्रगति भएको छ : अभिषेक प्रताप शाह

कांग्रेस क्षेत्र नं. ३ मा एकजुट, अभिषेक प्रताप शाहको पक्षमा चुनावी अभियान तीव्र

तीन वर्षमै पुनः निर्वाचन राजनीतिक बाध्यता हो : सुरेन्द्रराज आचार्य

जनमत र संगठनको बलमा अघि बढ्दै कांग्रेस : आचार्य

आचारसंहिता विपरीत डिजेको प्रयोग नगर्न प्रशासनको अपील

आचारसंहिता विपरीत डिजेको प्रयोग नगर्न प्रशासनको अपील

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध