Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

मायादेवीको फुलिकामा १६ दिने अभियान अन्तर्गत अन्तरक्रिया र दौड प्रतियोगिता

मायादेवीको फुलिकामा १६ दिने अभियान अन्तर्गत अन्तरक्रिया र दौड प्रतियोगिता

कपिलबस्तु । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मायादेवी गाउँपालिकाको फुलिकामा अन्तरक्रिया तथा महिलाहरु बिच दौड प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रम दलित सामाजिक विकास केन्द्र र युनाइटेड मिसन टु नेपालको सहयोग, जानकी युवा क्लब फुलिकाको आयोजना तथा प्रगतिशील युवा समाज र मायादेवी ३ को समन्वयमा गरिएको हो ।
कार्यक्रमका उद्देश्यबारे सिवाइसिसि परियोजनाका युवा संलग्नता सहायक अधिकृत परशुराम निगमले जानकारी दिँदै लैङ्गिक हिंसा रोकथाम, डिजिटल र सामाजिक हिंसाको जोखिम पहिचान, युवामा नेतृत्व विकास तथा सुरक्षित र समानतामूलक सामाजिक वातावरण निर्माण अभियानका मुख्य लक्ष्य भएको बताएका थिए ।
कार्यक्रममा वडा सदस्य शिव कुमारी रैदासले महिलामाथि हुने हिंसा समाज विकासका लागि सबैभन्दा ठूलो चुनौती रहेको उल्लेख गर्दै समुदायको सक्रियता बिना हिंसा न्यूनीकरण सम्भव नहुने धारणा राखेका थिइन् ।
कार्यक्रममा सहभागिहरुले शिक्षा, सचेतना र समुदायगत ऐक्यबद्धता नै लैङ्गिक हिंसा अन्त्यको प्रभावकारी माध्यम भएकोमा जोड दिएका थिए ।
अभियान अन्तर्गत आयोजित दौड प्रतियोगितामा २२ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा कली कुमारी यादव प्रथम, श्री कान्ति कोरी द्वितीय, सारदा यादव तृतीय र अनिता बनिया चतुर्थ भएका छन् ।
जानकी युवा क्लबका अनुसार १६ दिने अभियानअन्तर्गत फुलिकामा गरिएको अन्तरक्रिया तथा दौड प्रतियोगिताले स्थानीय समुदायमा लैङ्गिक हिंसा विरुद्ध जनचेतना वृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको छ ।
क्लब अध्यक्ष बिन्देश्वरी यादवको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी चन्द्रिका यादव, राजेन्द्र यादव, कलामुद्दीन मुसलमान, राजमती तेली र जयराम धोबी लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

काठमाण्डौ महानगरमा मेयर शाहले राजीनामा दिएसँगै उपमेयर डङ्गोल कार्यवाहक मेयर

काठमाण्डौ महानगरमा मेयर शाहले राजीनामा दिएसँगै उपमेयर डङ्गोल कार्यवाहक मेयर

जाडो बिस्तारै कम हुँदै, शुक्रवारदेखि हल्का वर्षाको सम्भावना

जाडो बिस्तारै कम हुँदै, शुक्रवारदेखि हल्का वर्षाको सम्भावना

माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

निर्वाचन आचारसंहिता लागु

निर्वाचन शान्तिपूर्ण बनाउन दलहरू प्रतिबद्ध

निर्वाचन शान्तिपूर्ण बनाउन दलहरू प्रतिबद्ध

उपलब्धिको संरक्षण स्थिर विकासको आधार: मुख्यमन्त्री आचार्य

उपलब्धिको संरक्षण स्थिर विकासको आधार: मुख्यमन्त्री आचार्य

कपिलवस्तुबाट ६ महिनामा ७ जनाले त्यागे नागरिकता

कपिलवस्तुबाट ६ महिनामा ७ जनाले त्यागे नागरिकता

ताजा समाचार

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध