Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीले राष्ट्रपतिसमक्ष लिनुभयो शपथ

मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीले राष्ट्रपतिसमक्ष लिनुभयो शपथ

काठमाडौँ, मङ्सिर २६ गते । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। शुक्रबार नियुक्त हुनुभएका चार मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेलसमक्ष नयाँ चार जना मन्त्रीले शपथ लिनुभएको हो ।

प्रधानमन्त्री कार्कीले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको जिम्मेवारी श्रद्धा श्रेष्ठ, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी माधव चौलागाईं, श्रम तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी राजेन्द्रसिंह भण्डारी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी कुमार इङ्नामलाई तोक्नुभएको छ ।

शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहायक प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रमुख, सुरक्षाकर्मीसँगै संवैधानिक अंगका प्रमुख र उच्चपदस्थ कर्मचारीको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

काठमाण्डौ महानगरमा मेयर शाहले राजीनामा दिएसँगै उपमेयर डङ्गोल कार्यवाहक मेयर

काठमाण्डौ महानगरमा मेयर शाहले राजीनामा दिएसँगै उपमेयर डङ्गोल कार्यवाहक मेयर

जाडो बिस्तारै कम हुँदै, शुक्रवारदेखि हल्का वर्षाको सम्भावना

जाडो बिस्तारै कम हुँदै, शुक्रवारदेखि हल्का वर्षाको सम्भावना

माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

निर्वाचन आचारसंहिता लागु

निर्वाचन शान्तिपूर्ण बनाउन दलहरू प्रतिबद्ध

निर्वाचन शान्तिपूर्ण बनाउन दलहरू प्रतिबद्ध

उपलब्धिको संरक्षण स्थिर विकासको आधार: मुख्यमन्त्री आचार्य

उपलब्धिको संरक्षण स्थिर विकासको आधार: मुख्यमन्त्री आचार्य

कपिलवस्तुबाट ६ महिनामा ७ जनाले त्यागे नागरिकता

कपिलवस्तुबाट ६ महिनामा ७ जनाले त्यागे नागरिकता

ताजा समाचार

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध