Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

अभियानका क्रममा सञ्चालित कार्यक्रमहरुको समिक्षा र पुरस्कार वितरण

अभियानका क्रममा सञ्चालित कार्यक्रमहरुको समिक्षा र पुरस्कार वितरण

कपिलबस्तु । कपिलबस्तुमा लैङ्गिक हिंसा विरुद्धका १६ दिने अभियानको क्रममा सञ्चालित विभिन्न कार्यक्रमहरुको समिक्षा तथा पुरस्कार वितरण गरिएको छ । “प्रविधिको सहि प्रयोग गरौँ ःलैङ्गिक हिंसा अन्त्य गरौँ”भन्ने मूल नाराका साथ दलित सामाजिक विकास केन्द्र यशोधरा गाँउपालिकाको आठ वटै वडामा सञ्चालित कार्यक्रमहरुको समिक्षा तथा पुरस्कार वितरण गरेको हो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान यस बर्षको “प्रविधिको सहि प्रयोग गरौँ ःलैङ्गिक हिंसा अन्त्य गरौँ” नारा रहेको थियो ।
सो अवसरमा बोल्दै यशोधरा गाँउपालिकाका अध्यक्ष शिव दयाल तिवारीले समाजमा भइरहेका सबै प्रकारका विभेद र दुव्र्यवहारलाई हिंसा नै मानिनु पर्ने उल्लेख गर्नुभयो । उहाँले, “समाजलाई अगाडि बढाउन लैङ्गिक विभेद अन्त्य गर्नु अत्यावश्यक छ । समुदायबाटै सचेतना फैलिनुपर्छ,” भन्दै डिजिटल माध्यम हुँदै हुने हिंसा झन् संवेदनशील भएको बताउनुभयो ।
विभेद अन्त्यका लागि पालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिदै आएको र केन्द्रले पालिकामा गरिदै आएको कार्यहरु सरहनिय रहेको अध्यक्ष तिवारीको भनाई छ ।
त्यस्तै गाँउपालिकाकी उपाध्यक्ष गुञ्जादेवी मौर्यले विगतको तुलना गर्दा अहिले डिजिटल प्लेट फर्ममार्फत हुने हिंसाका घटना बढ्दै गइरहेको बताउँदै, प्रविधिको दुरुपयोग रोक्न सामुदायिक तहबाटै पहल आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक राम शरण रैदासले १६ दिने अभियानले समुदायमा सकारात्मक चेतना फैलाएको उल्लेख गर्दै निरन्तरता नै दिगो समाधानको आधार रहेको बताउनुभयो । केन्द्रकी अध्यक्ष सूरजमति पासीले केन्द्रद्वारा आयोजित विभिन्न प्रतियोगिताले समुदायमा रहेको हिंसा अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
कार्यक्रममा हाम्रो पहुँच परियोजनाका बरिष्ट परियोजना अधिकृत गोविन्द धवलले समाजमा विद्यमान लैङ्गिक हिंसा अन्त्य गर्न सबै पक्षले मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले घर–परिवारभित्रै धेरै लैङ्गिक हिंसा हुने भएकाले अभिभावक स्वयं सचेत बन्नु अत्यावश्यक रहेको बताउनुभयो ।
केन्द्रले यशोधरा गाँउपालिकाको समन्वय र के एन एचको सहयोगमा पालिकाको आठ वटैवडामा विभिन्न किसिमको कार्यक्रमहरु सञ्चालन गरेको थियो । केन्द्रले महिलाहरूबीच साइकल रेस, हण्डिफोर, हाजिरी जवाफ, महिलाहरु विच दौड प्रतियोगिता, किशोरहरुबीच खाना बनाउने प्रतियोगिता लगायतको कार्यक्रमहरु गरेको हाम्रो पहूँच परियोजनाकी परियोजना अधिकृत विन्दवासिनी हरिजनले बताउनुभयो ।
सन्देश महिला सांजलकी अध्यक्ष राधिका बढईको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य राम अचल कोरी, परियोजनाका सहजकर्ता, विभिन्न सञ्जाल, क्लाब, समुहको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध