Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

पूर्वमन्त्री गुप्ता र अधिकारीको नाम उम्मेदवारमा भएन सिफारिस

पूर्वमन्त्री गुप्ता र अधिकारीको नाम उम्मेदवारमा भएन सिफारिस

चार पटक प्रतिनिधि सभा सदस्यमा जितेका र गत निर्वाचनमा झिनो मतले पराजित एमाले नेता बृजेश कुमार गुप्ता र पूर्वमन्त्री बलराम अधिकारीको फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनकालागि एमालेबाट नाम सिफारिस गरिएन ।

एमालेको क्षेत्रीय समितिले क्षेत्र नम्बर १ मा बिश्राम प्रसाद थारु र क्षेत्र नम्बर २ मा दीर्घ नारायण पाण्डेयको एकल नाम सिफारिस गरेपछि नेता गुप्ता र अधिकारी आउने निर्वाचनमा एमालेको उम्मेदवार नहुने भएका हुन ।

गुप्ता क्षेत्र नम्बर २ का प्रभावशाली नेता हुन । उनी आफैले एमालेबाट उम्मेदवार बन्न अनिच्छुक रहेको एमाले नेता बताउछन । उनले आफु उम्मेदवार बन्न पार्टीमा दाबी समेत नगरेको एमाले नेता बताउछन । नेता गुप्तालाई रास्वपा, नेपाल कम्युनिष्ट पार्टी लागतयका पार्टीहरुले उम्मेदवार बन्न आग्रह गरेको गुप्ता निकट कार्यकर्ता बताउछन । तर नेता गुप्ताले आफु कुनै पार्टीमा नगई स्वतन्त्ररुपमा उम्मेदवारी दिने मुडमा रहेका छन ।

एमालेबाट नाम छुटाइए पछि अब गूताले अघि के गर्छन भन्ने यस क्षेत्रमा जन चासो समेत बढेको छ । उता २ पटक प्रतिनिधि सभा सदस्य जितेका तथा मन्त्री बनेका बलराम अधिकारी समेतको नाम यस पकट सिफारिस गरिएन । क्षेत्र नम्बर १ मा भारी मतले जितेका नेता अधिकारी भुमीसुधार तथा सहकारी मन्त्री समेत रहेका थिए । उनले नयालाई अवसर दिन आफुले उम्मेदवार हुन दाबी नगरेको बताएका छन । लिचि जग्गा प्रकरणमा नाम मुछिए पछि उनी बिवादित बनेका छन ।

उता नेकपा एमाले कपिलवस्तुले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि कपिलवस्तुका ३ वटै क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेको छ । पार्टीले जिल्लाका तीन वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा बसेका निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकमार्फत उम्मेदवार सिफारिस गरेको हो ।

पार्टीले क्षेत्र नम्बर १ र २ मा एकल उम्मेदवारको नाम सिफारिस गरेको एमाले जिल्ला अध्यक्ष बावुराम खनालले बताए । क्षेत्र नम्बर १ मा बिश्राम प्रसाद थारु र २ मा दीर्घ नारायण पाण्डेयको नाम सिफारिस गरिएको छ । थारु संबिधान सभा सदस्य समेत थिए । यस्तै नेता पाण्डेय लुम्बिनी प्रदेश सदस्य तथा राष्ट्रिय सभाको सदस्य समेत थिए ।

निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यका लागि चार जनाको नाम सिफारिस गरिएको छ । निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा नेत्रराज अधिकारी, अकबाल अहमद शाह, शिराज अहमद फारुकी र मिना परियारको नाम सिफारिस गरिएको हो । गत निर्वाचनमा एमालेले क्षेत्र नम्बर १ र ३ मा जितेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

संघीय संसद् अधिवेशन आजदेखि : तीन अध्यादेश पेस हुँदै

संघीय संसद् अधिवेशन आजदेखि : तीन अध्यादेश पेस हुँदै

उपभोक्ता अधिकारबारे सचेतना बढाउन अन्तरक्रिया

उपभोक्ता अधिकारबारे सचेतना बढाउन अन्तरक्रिया

ताजा समाचार

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध