Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

नेपाल विद्यालय कर्मचारी परिषद्को अध्यक्षमा तिवारी

नेपाल विद्यालय कर्मचारी परिषद्को अध्यक्षमा तिवारी

गोरुसिंगे(कपिलबस्तु), पुस २६ गते । नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्यसमिति कपिलवस्तुको छैटौं परिषद् अधिवेशन सम्पन्न भएको छ । उक्त अधिबेशबाट अजय तिवारीको अध्यक्षतामा समिति गठन गरिएको हो ।
परिषद्को उपाध्यक्षमा रजनी थारु, सचिवमा चिरन्जिवि पौडेल, कोषाध्यक्षमा कौसलेन्द्र कुमार चर्तुबेदी, सहसचिवमा राम प्रसाद भट्टराई, सदस्यहरुमा गिरि बहादुर महतरा, दुखनी चौहान लगायत रहेका छन् ।
नेपाल विद्यालय कर्मचारी परिषद् केन्द्रिय अध्यक्ष गंगाराम तिवारीले विद्यालय कर्मचारी शिक्षा प्रणालीको महत्वपूर्ण अंग भएको उल्लेख गर्दै उनीहरूको समस्या समाधानका लागि राज्यले स्पष्ट नीति र व्यवहारिक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए ।
अधिवेशनले संगठन सुदृढीकरण, विद्यालय कर्मचारीको हक–अधिकार, सेवा सुविधा, पेशागत सुरक्षा तथा भावी कार्ययोजना सम्बन्धी विषयमा छलफल तथा निर्णय गरेको जनाइएको छ ।
अधिवेशन सफल बनाउन जिल्ला कार्यसमिति, प्रतिनिधि तथा सरोकारवालाहरूको सक्रिय भूमिका रहेको थियो । गौतमबुद्ध माध्यमिक विद्यालय गोर्सिङ्गेमा आयोजना गरिएको कार्यक्रममा जिल्लाभरिका विद्यालय कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

काठमाण्डौ महानगरमा मेयर शाहले राजीनामा दिएसँगै उपमेयर डङ्गोल कार्यवाहक मेयर

काठमाण्डौ महानगरमा मेयर शाहले राजीनामा दिएसँगै उपमेयर डङ्गोल कार्यवाहक मेयर

जाडो बिस्तारै कम हुँदै, शुक्रवारदेखि हल्का वर्षाको सम्भावना

जाडो बिस्तारै कम हुँदै, शुक्रवारदेखि हल्का वर्षाको सम्भावना

माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

निर्वाचन आचारसंहिता लागु

निर्वाचन शान्तिपूर्ण बनाउन दलहरू प्रतिबद्ध

निर्वाचन शान्तिपूर्ण बनाउन दलहरू प्रतिबद्ध

उपलब्धिको संरक्षण स्थिर विकासको आधार: मुख्यमन्त्री आचार्य

उपलब्धिको संरक्षण स्थिर विकासको आधार: मुख्यमन्त्री आचार्य

कपिलवस्तुबाट ६ महिनामा ७ जनाले त्यागे नागरिकता

कपिलवस्तुबाट ६ महिनामा ७ जनाले त्यागे नागरिकता

ताजा समाचार

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध