Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

राष्ट्रिय लिग फुटबलमा आज पनि २ खेल हुँदै

राष्ट्रिय लिग फुटबलमा आज पनि २ खेल हुँदै

काठमाण्डौ – राष्ट्रिय लिग फुटबलमा आज पनि २ वटा खेल हुँदैछन् । पहिलो खेल विहान ११ बजे सातदोबाटो युथ क्लब र संकटा एफसी र दोस्रो खेल दिउँँसो ३ बजे लालिगुराँस एशोसिएसन र जावलाखेल युथ क्लबबीच हुनेछ ।

दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । यसअघि हिजो श्री भगवती क्लब र चर्च ब्वाइज युनाइटेडबीचको खेल बराबरीमा सकिएको छ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा दुवै टोलीले १–१ गोल गरे । भगवतीका हरिहर बुढामगर र चर्च ब्वाइजका एरिक विष्टले गोल गरे । यसअघि हिजै उद्घाटन खेलमा काँक्रेबिहार क्लबलाई ३–१ ले हराउँदै फ्रेन्ड्स क्लबले विजयी शुरूआत गरेको छ ।

फ्रेन्ड्सका प्रशान्त लक्षम, प्रवेश बस्नेत र आशिष चापागाईंले गोल गरे । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हिजोदेखि शुरू भएको राष्ट्रिय लिग फुटबलमा १७ वटा टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

एकदिवसीय क्रिकेट शृङ्खलामा न्युजिल्यान्डले भारतलाई ७ विकेटले हरायो

एकदिवसीय क्रिकेट शृङ्खलामा न्युजिल्यान्डले भारतलाई ७ विकेटले हरायो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ आज नेपालले श्रीलङ्कसँग खेल्दै

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ आज नेपालले श्रीलङ्कसँग खेल्दै

आजदेखि भारत र न्युजिल्यान्डबीच एकदिवसीय शृङ्खला शुरु हुँदै

आजदेखि भारत र न्युजिल्यान्डबीच एकदिवसीय शृङ्खला शुरु हुँदै

आजदेखि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

आजदेखि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ओमानलाई हराउदै नेपाल शिर्ष स्थानमा

ओमानलाई हराउदै नेपाल शिर्ष स्थानमा

ताजा समाचार

अधुरा विकास कार्य पूरा गर्न उम्मेदवारी : सुरेन्द्रराज आचार्य

अधुरा विकास कार्य पूरा गर्न उम्मेदवारी : सुरेन्द्रराज आचार्य

निर्वाचन प्रहरी अनुशिक्षण कार्यक्रमको शुभारम्भ

निर्वाचन प्रहरी अनुशिक्षण कार्यक्रमको शुभारम्भ

भातृ संस्था परिचालनका लागी तिनै क्षेत्रमा सहसंयोजक चयन

भातृ संस्था परिचालनका लागी तिनै क्षेत्रमा सहसंयोजक चयन

“मृत्युलाई जितेर फर्किएको छु, अब चुनाव पनि जित्छु र मन्त्री बन्छु” : अतहर कमाल

“मृत्युलाई जितेर फर्किएको छु, अब चुनाव पनि जित्छु र मन्त्री बन्छु” : अतहर कमाल

दक्ष जनशक्ति उत्पादन गर्दै आएको प्राविधिक प्रतिष्ठानको २८ वर्षे उत्सव

दक्ष जनशक्ति उत्पादन गर्दै आएको प्राविधिक प्रतिष्ठानको २८ वर्षे उत्सव

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध