Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

बालविवाह र बालगर्भधारणविरुद्ध मायादेवीमा पालिका स्तरीय वक्तृत्वकला

बालविवाह र बालगर्भधारणविरुद्ध मायादेवीमा पालिका स्तरीय वक्तृत्वकला

कपिलवस्तु (मायादेवी) । दलित सामाजिक विकास केन्द्र र युनाइटेड मिसन नेपालको संयुक्त साझेदारीमा सञ्चालित ‘परिवर्तनका लागि बालबालिका, युवा र समुदाय’ परियोजना अन्तर्गत मायादेवी गाउँपालिकामा पालिका स्तरीय वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा गाउँपालिकाभित्रका नौवटा विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। वक्तृत्वकला कार्यक्रम बालविवाह, बालगर्भधारण तथा कम उमेरमा बच्चा जन्माउँदा देखिने समस्या, असर र रोकथामका उपायमा केन्द्रित रहेको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमानले बालअधिकार संरक्षण र सामाजिक विकृति न्यूनीकरणका लागि विद्यालय तहबाटै सचेतना आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यार्थीमार्फत परिवार र समुदायमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो।

शिक्षक रामनिवास चौहानले वक्तृत्वकला जस्ता कार्यक्रमले विद्यार्थीको नेतृत्व क्षमता, सार्वजनिक अभिव्यक्ति र विश्लेषणात्मक सोच विकासमा सहयोग पुग्ने बताउनुभयो।

कार्यक्रममा नौवटै विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरूको उपस्थिति रहेको थियो। सहभागी विद्यार्थीहरूलाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गरिएको तथा सहभागी प्रत्येक विद्यालयलाई सम्मानपत्र प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

सरकारले तीन दिन सार्वजनिक बिदा दिने

सरकारले तीन दिन सार्वजनिक बिदा दिने

कपिलवस्तु–१ मा कांग्रेसको ‘भिजन सेवन’ सार्वजनिक

कपिलवस्तु–१ मा कांग्रेसको ‘भिजन सेवन’ सार्वजनिक

संविधानपछि विकास र सामाजिक रूपान्तरणमा ठोस प्रगति भएको छ : अभिषेक प्रताप शाह

कांग्रेस क्षेत्र नं. ३ मा एकजुट, अभिषेक प्रताप शाहको पक्षमा चुनावी अभियान तीव्र

तीन वर्षमै पुनः निर्वाचन राजनीतिक बाध्यता हो : सुरेन्द्रराज आचार्य

जनमत र संगठनको बलमा अघि बढ्दै कांग्रेस : आचार्य

आचारसंहिता विपरीत डिजेको प्रयोग नगर्न प्रशासनको अपील

आचारसंहिता विपरीत डिजेको प्रयोग नगर्न प्रशासनको अपील

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध