Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

निर्वाचन शान्तिपूर्ण बनाउन दलहरू प्रतिबद्ध

निर्वाचन शान्तिपूर्ण बनाउन दलहरू प्रतिबद्ध

हेटौँडा (मकवानपुर), माघ ५ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मकवानपुरमा तयारी तीव्र बनाइएको छ । मनोनयन दर्ता तथा निर्वाचन व्यवस्थापनसम्बन्धी सर्वपक्षीय छलफलका व्रmममा जिल्लाका राजनीतिक दलले निर्वाचनलाई शान्तिपूर्ण बनाउने प्रतिबद्धता जनाएका छन् ।

मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार माघ ६ गते मनोनयन दर्ताका लागि दलगत समय विभाजन गरिएको छ । माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएकोमा बिहान १० देखि ११ बजेसम्म मङ्गोल नेसनल अर्गनाइजेसन पार्टी, ११ देखि १२ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी, १२ देखि १ बजेसम्म नेकपा (एमाले), १ देखि २ बजेसम्म राप्रपा, २ देखि ३ बजेसम्म नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई मनोनयन दर्ताको समय तोकिएको छ । त्यस्तै नेपाली कांग्रेसलाई ३ देखि ४ बजेसम्म र ४ देखि ५ बजेसम्म उज्यालो नेपाल पार्टीलाई समय तोकिएको छ ।

हेटौँडा–११, थानाभ¥याङस्थित प्रादेशिक कृषि थोक बजारमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गर्न समय तोकिएको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले बताउनुभयो । स्वतन्त्र उम्मेदवारका लागि भने तोकिएको समयभित्र जुनसुकै बेला मनोनयन दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ । मुख्य निर्वाचन अधिकृत श्रेष्ठले निर्वाचनलाई भयरहित बनाउने उद्देश्यले सबै दलबिच सकारात्मक समन्वय आवश्यक रहेको बताउँदै मनोनयन दर्ताका व्रmममा आवश्यक कागजात साथमा ल्याउन आग्रह गर्नुभयो । छलफलमा जिल्लाका सुरक्षा निकाय र राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार उम्मेदवार मनोनयनका व्रmममा गेटसम्म समर्थक आउन सक्ने भए पनि गेटभित्र एक उम्मेदवारसँग अधिकतम १५ जना मात्र प्रवेश पाउने व्यवस्था गरिएको छ ।

“निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक छ,” प्रमुख जिल्ला अधिकारी अधिकारीले भन्नुभयो । उहाँका अनुसार निर्वाचन सुरक्षाका लागि जिल्लामा करिब चार हजार तीन सय प्रहरी परिचालन गर्ने तयारी गरिएको छ । केन्द्रीय सुरक्षा रणनीति अनुसार उम्मेदवार तथा मतदान स्थलको सुरक्षा कडाइपूर्वक गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध