Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

घरदैलो तथा भेटघाट अभियानमा आचार्य सक्रिय

घरदैलो तथा भेटघाट अभियानमा आचार्य सक्रिय

कपिलवस्तु, माघ १६ गते । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्रराज आचार्यले महाराजगंज नगरपालिका वडा नं. ४ करहवा गाउँ तथा यशोधरा गाउँपालिका वडा नं. ७ मार्यादपुरमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको छ।

करहवा गाउँमा आयोजित कार्यक्रममा आचार्यले महिला समूह तथा स्थानीय बासिन्दासँग भलाकुसारी गर्दै जनतासँगको साथ र सहकार्य नै आफ्नो प्रमुख शक्ति भएको बताउनुभयो। उहाँले स्थानीय समस्या, विकासका आवश्यकता र जनचासोका विषयमा प्रत्यक्ष रूपमा सुझाव संकलन गर्दै समाधानका लागि प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

कार्यक्रमका क्रममा स्थानीय महिलाहरूले रोजगारी, स्वास्थ्य, शिक्षा तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए। आचार्यले यी विषयलाई आफ्नो चुनावी प्रतिबद्धतामा समेटिएको र निर्वाचित भए कार्यान्वयनमा जोड दिने बताउनुभयो।

यसैगरी यशोधरा गाउँपालिका वडा नं. ७ मार्यादपुरमा आयोजित भेटघाट कार्यक्रममा पनि उहाँले मतदातासँग छलफल गर्दै लोकतान्त्रिक मूल्य, सुशासन र समावेशी विकासका पक्षमा आफू निरन्तर लागिरहेको धारणा राख्नुभयो। स्थानीयवासीले क्षेत्रको सडक, सिँचाइ र कृषि विकासका विषय उठाएका थिए।

घरदैलो तथा भेटघाट अभियानलाई निरन्तरता दिँदै उम्मेदवार आचार्यले जनतासँग प्रत्यक्ष संवादमार्फत चुनावी कार्यक्रमलाई प्रभावकारी बनाइरहेको जनाइएको छ। साथमा कांग्रेसका जिल्ला सभापति अब्दुल कलाम, वडा अध्यक्ष , चन्द्र प्रकाश दुबे, प्रमोद चौधरी, पूर्व वडाध्यक्ष सुशील चौधरी, क्षेत्रीय सचिव परुवालाल यादव लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध