Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

“मृत्युलाई जितेर फर्किएको छु, अब चुनाव पनि जित्छु र मन्त्री बन्छु” : अतहर कमाल

“मृत्युलाई जितेर फर्किएको छु, अब चुनाव पनि जित्छु र मन्त्री बन्छु” : अतहर कमाल

कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार अतहर कमाल मुसलमानले आफ्नो इमानदार छविका आधारमा निर्वाचन जित्ने र मन्त्री बन्ने दाबी गर्नुभएको छ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ प्रदेशसभा (ख) क्षेत्रीय समितिले मायादेवी गाउँपालिका पकडीमा आयोजना गरेको कार्यकर्ता भेला, छलफल तथा अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो।

गत वर्ष आफूले ओपन हार्ट सर्जरी गरेपछि गम्भीर अवस्थाबाट फर्किएको स्मरण गर्दै कमालले भन्नुभयो, “म सायद आज तपाईंहरूबीच नहुन पनि सक्थेँ। नागरिकको आशीर्वाद, सत्कर्म र इमान्दारिताकै कारण जीवनदान पाएको हुँ। मृत्युबाट फर्किएको मानिसलाई गलत व्यक्तिसँग डर लाग्दैन। जनताको गुन चुनाव जितेर क्षेत्रको विकास गरेर तिर्छु।”

संविधानसभा सदस्यसमेत रहनुभएका कमालले २०७० सालमा स्वतन्त्र रूपमा निर्वाचन जिते पनि पार्टी निष्ठामा कायम रहेकाले यसपटक उम्मेदवारको जिम्मेवारी पाएको उल्लेख गर्नुभयो। सभापति गगन थापाको नेतृत्वमा सरकार बने आफू मन्त्री बन्ने विश्वास समेत व्यक्त गर्नुभयो।

उहाँले २०४८ सालपछि क्षेत्रले अपेक्षित विकास नपाएको अवस्थामा आफू र पूर्व प्रदेश भौतिक योजना मन्त्री सहसराम यादवले पूर्वाधार, सिँचाइ र स्वास्थ्य क्षेत्रमा काम अघि बढाएको दाबी गर्नुभयो। “२०७० सालमा स्वतन्त्र लड्दा अग्रज नेता राजेश आचार्यसँग क्षमा मागिसकेको छु, अहिले हामी सबै एकै ठाउँमा छौं,” उहाँले भन्नुभयो।

कार्यक्रममा पूर्व पार्टी सभापति तथा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले लोकतन्त्र र अधिकार संरक्षणका लागि कांग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो। जिल्ला सभापति अब्दुल कलामले तीनवटै निर्वाचन क्षेत्रमा पार्टी उम्मेदवारलाई विजयी गराउन कार्यकर्तालाई अपिल गर्नुभयो।

पूर्व प्रदेशमन्त्री सहसराम यादवले आफू र कमालले गरेका विकास कार्यलाई निरन्तरता दिन उहाँलाई विजयी गराउन आवश्यक रहेको बताउनुभयो। पूर्व पार्टी सभापति राजेश आचार्यले पार्टीभित्र एकता कायम गरी कांग्रेसलाई जिताउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नेता ललित गुरुङ, रामआशिष पाण्डेय, शोहरत तेली, विश्वम्भर कुर्मी, वजिह अरसद तथा वलीउद्दिन मुसलमानलगायतले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

सरकारले तीन दिन सार्वजनिक बिदा दिने

सरकारले तीन दिन सार्वजनिक बिदा दिने

कपिलवस्तु–१ मा कांग्रेसको ‘भिजन सेवन’ सार्वजनिक

कपिलवस्तु–१ मा कांग्रेसको ‘भिजन सेवन’ सार्वजनिक

संविधानपछि विकास र सामाजिक रूपान्तरणमा ठोस प्रगति भएको छ : अभिषेक प्रताप शाह

कांग्रेस क्षेत्र नं. ३ मा एकजुट, अभिषेक प्रताप शाहको पक्षमा चुनावी अभियान तीव्र

तीन वर्षमै पुनः निर्वाचन राजनीतिक बाध्यता हो : सुरेन्द्रराज आचार्य

जनमत र संगठनको बलमा अघि बढ्दै कांग्रेस : आचार्य

आचारसंहिता विपरीत डिजेको प्रयोग नगर्न प्रशासनको अपील

आचारसंहिता विपरीत डिजेको प्रयोग नगर्न प्रशासनको अपील

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध