Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

अधुरा विकास कार्य पूरा गर्न उम्मेदवारी : सुरेन्द्रराज आचार्य

अधुरा विकास कार्य पूरा गर्न उम्मेदवारी : सुरेन्द्रराज आचार्य

कपिलवस्तु । नेपाली कांग्रेस महाराजगंज नगरकार्य समितिको आयोजनामा नगर भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नगर सभापति राम अचल कुर्मीको अध्यक्षता तथा जिल्ला सहसचिव वजिह अर्शदको सञ्चालनमा भएको हो।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्रराज आचार्यले वर्तमान निर्वाचन देशको अस्तित्व, लोकतन्त्र र संविधानको संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण निर्वाचन भएको बताउनुभयो। उहाँले अधुरा विकास निर्माणका कार्य पूरा गर्न आफ्नो उम्मेदवारी रहेको स्पष्ट गर्नुभयो।

आचार्यले जनताबाट पाँच वर्षका लागि निर्वाचित भए पनि विशेष परिस्थितिका कारण तीन वर्षमै पुनः निर्वाचन हुन लागेको उल्लेख गर्दै विगत कार्यकालमा केही कमी कमजोरी हुन सक्ने स्वीकार गर्नुभयो। मन्त्री रहँदा कपिलवस्तुका तीनै निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार तथा सिँचाइ क्षेत्रका योजनालाई प्राथमिकतामा राखेर काम अघि बढाइएको उहाँको भनाइ थियो।

उहाँका अनुसार सिँचाइ सुधारका लागि डिप पोरिङ तथा बाणगंगा सिँचाइ आयोजनाको मर्मतसम्भारका लागि १ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो, जसअन्तर्गतका योजनाहरू हाल पनि निरन्तर रूपमा कार्यान्वयन भइरहेका छन्।

कार्यक्रममा महाराजगंज नगरपालिकाका नगर प्रमुख तथा नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल कलामले तीनवटै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन अपिल गर्नुभयो। उहाँले कपिलवस्तुमा नेपाली कांग्रेसले समावेशी उम्मेदवारलाई अघि सारेको उल्लेख गर्नुभयो।

त्यसैगरी कार्यक्रममा पूर्व पार्टी सभापति एवम् नेपाली कांग्रेसका नेता सुधाकर पाण्डेले लोकतन्त्र र नागरिक अधिकार संरक्षणका लागि कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो। पूर्व मन्त्री सहासराम यादवले निर्वाचन परिणाम कांग्रेसकै पक्षमा आउने दाबी गर्दै कार्यकर्तालाई ढुक्क भएर चुनावी तयारीमा जुट्न आग्रह गर्नुभयो।

कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

सरकारले तीन दिन सार्वजनिक बिदा दिने

सरकारले तीन दिन सार्वजनिक बिदा दिने

कपिलवस्तु–१ मा कांग्रेसको ‘भिजन सेवन’ सार्वजनिक

कपिलवस्तु–१ मा कांग्रेसको ‘भिजन सेवन’ सार्वजनिक

संविधानपछि विकास र सामाजिक रूपान्तरणमा ठोस प्रगति भएको छ : अभिषेक प्रताप शाह

कांग्रेस क्षेत्र नं. ३ मा एकजुट, अभिषेक प्रताप शाहको पक्षमा चुनावी अभियान तीव्र

तीन वर्षमै पुनः निर्वाचन राजनीतिक बाध्यता हो : सुरेन्द्रराज आचार्य

जनमत र संगठनको बलमा अघि बढ्दै कांग्रेस : आचार्य

आचारसंहिता विपरीत डिजेको प्रयोग नगर्न प्रशासनको अपील

आचारसंहिता विपरीत डिजेको प्रयोग नगर्न प्रशासनको अपील

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध