Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

संस्थाको पहुच ग्रामीण भेगका बिपन्न समुदाय सम्म पुग्नु पर्ने ः प्रदेश सदस्य पाण्डेय

संस्थाको पहुच ग्रामीण भेगका बिपन्न समुदाय सम्म पुग्नु पर्ने ः प्रदेश सदस्य पाण्डेय

कपिलवस्तु, असोज २० गते ।
कालिका स्वाबलम्बन सामाजिक केन्द्रको २९ औं साधारण सभा तौलिहवामा संपन्न गरिएको छ । सूरुमा कालिका स्पोटर्स क्लवका रुपमा रही २०३७ सालमा स्थापना भएको केन्द्रको साधारण सभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले यो सस्थाले गरेको प्रगति सुन्दा आफुलाई गर्व लाग्ने गरेको बताए । आफु पनि केन्द्रको स्थापनाकालको सदस्य रहेको स्मरण गर्दै उनले कालिकामाईको नामबाट कालिका संस्थाको नामाकरण गरिएको समेत बताए । उनले यो संस्थाको पहुच ग्रामीण भेगका बिपन्न समुदाय सम्म पुग्नु पर्ने बताए । उनले ७ कठ्ठा बढी जग्गा रहेको केन्द्रले सभा हल बनाउन पहल गर्नु पर्ने त्यसमा आफुले समेत प्रदेशबाट बजेट बिनियोजन गराउने प्रतिबद्धता ब्यक्त गरे ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले सस्थाले गर्ने गतिबिधिमा आफुलाई जहा बोलाईए त्यही आउन तयार रहेको बताए । उनले सस्थाले बिपन्न समुदायसंग जोडिएर काम गरेकोमा खुशी ब्यक्त गर्दै खुला दिशामुक्त जिल्ला भए पनि अझै पुर्ण कार्यान्वय नभएको बताए । उनले खुला दिशामुक्त अभियानलाई सार्थकता बनाउन केन्द्रले समेत सहकार्य गर्नु पर्ने बताए ।
कायक्रममा कपिलवस्तु नगरपालिकाल ३ का अध्यक्ष प्रकाश गैरेले वडा र नगरसंग समेत सवन्वय गरी काम गर्न आग्रह गरे । सो अवसरमा संस्थाकी सचिव शान्ता पौडलले प्रगति र कोषाध्यक्ष मंजीत सिंहले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
केन्द्रका अध्यक्ष रामेन्द्र सिंह रावलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, गैसस महासंघका केन्द्रिय सदस्य संजय लम्साल, गैससका जिल्ला अध्यक्ष जय प्रकाश पाण्डेय, केन्द्रका पुर्व कोषाध्यक्ष बावुराम भन्डारी, अमिना खातुन केन्द्रका सन्तराम अग्रहरीले मन्तब्य दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध