Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

चतराधाम महाकुम्भ मेलाकाे राष्ट्रपतिद्वारा उद्घाटन

चतराधाम महाकुम्भ मेलाकाे राष्ट्रपतिद्वारा उद्घाटन

सुनसरी – बराहक्षेत्र नगरपालिका–१ चतराधाममा आजदेखि महाकुम्भ मेला शुरु भएको छ । महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभयो ।

१२ वर्षे कुम्भ मेलाको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले राजनीतिमा जो जसले गठबन्धन बनाए पनि देशको विकास र सुशासन प्रवर्द्धनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्नेमा जोड दिनुभयो ।

आउँदो वैशाख २८ गतेसम्म चल्ने मेलामा ३० लाख जना भक्तजन सहभागी हुने आयोजकको अनुमान छ । मेला व्यवस्थापनका लागि मूल समितिको मातहत रहने गरी २६ वटा समिति गठन भएका छन् । कुम्भ मेला क्षेत्रमा झन्डै पाँचसय व्यापारिक स्टल रहनेछन् ।

कुम्भ मेलाका क्रममा ४० दिनसम्म जाँड–रक्सी र माछामासु बिक्री÷वितरण गर्न रोक लगाइएको छ । कार्यक्रममै राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन गरिएको थियो । यस्तै महाकुम्भकै अवसरमा चतरामा रहेको रामानन्दाचार्य सेवा पीठले पनि आजदेखि नवरात्र अनुष्ठान शुरु गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

सरकारले तीन दिन सार्वजनिक बिदा दिने

सरकारले तीन दिन सार्वजनिक बिदा दिने

कपिलवस्तु–१ मा कांग्रेसको ‘भिजन सेवन’ सार्वजनिक

कपिलवस्तु–१ मा कांग्रेसको ‘भिजन सेवन’ सार्वजनिक

संविधानपछि विकास र सामाजिक रूपान्तरणमा ठोस प्रगति भएको छ : अभिषेक प्रताप शाह

कांग्रेस क्षेत्र नं. ३ मा एकजुट, अभिषेक प्रताप शाहको पक्षमा चुनावी अभियान तीव्र

तीन वर्षमै पुनः निर्वाचन राजनीतिक बाध्यता हो : सुरेन्द्रराज आचार्य

जनमत र संगठनको बलमा अघि बढ्दै कांग्रेस : आचार्य

आचारसंहिता विपरीत डिजेको प्रयोग नगर्न प्रशासनको अपील

आचारसंहिता विपरीत डिजेको प्रयोग नगर्न प्रशासनको अपील

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध