Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

नटुवा समुदायका बालबालिकालाई शैक्षिक सामग्री

नटुवा समुदायका बालबालिकालाई शैक्षिक सामग्री

कपिलबस्तु, वैशाख २८ गते। कपिलबस्तुको मायादेवी गाउँपालिका अन्तर्गतका नटुवा समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ। विद्यालयमा निरन्तरता कायम राख्न सहयोग पुर्‍याउने उद्देश्यले दलित सामाजिक विकास केन्द्रले नटुवा समुदायका ३३ जना बालबालिकालाई सामग्री सहयोग गरेको हो।
संस्थाका कार्यक्रम संयोजक जितेन्द्र चौधरीका अनुसार एक सेट सर्ट-पाइन्ट, २ दर्जन कापी, ५ प्याकेट कलम, ५ प्याकेट पेन्सिल, कटर र इरेजर १/१ प्याकेट वितरण गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “सबै बालबालकाले शिक्षाको अधिकार पाउनुपर्छ। कुनै पनि बालबालकालाई पढाइबाट बञ्चित हुन दिनुहुँदैन। सहयोग एकपटकका लागि मात्रै नभई वर्षभर पुग्ने गरी पटक-पटक निरन्तर रुपमा गरिनेछ।”
यूनाइटेड मिसन टु नेपालका शिक्षा व्यवस्थापक शान्ति थापा मगरका अनुसार, नटुवा समुदायमा रहेको मागेर खाने परम्परालाई अन्त्य गर्न र शिक्षामा अभिप्रेरणा दिन ती बालबालिकालाई हाजिरीको आधारमा दैनिक रु. २५ का दरले खाजाको व्यवस्था गरिँदै आएको छ।
त्यस्तै, दलित समाज विकास केन्द्रका सचिव रोहित लाल कोरीले नटुवा समुदायमा शैक्षिक रूपान्तरणको सुरुवात यस्ता स-साना सहयोगबाट नै सम्भव हुने बताउनुभयो। उहाँले भन्नुभयो, “शिक्षाले नै दीर्घकालीन रूपान्तरण सम्भव बनाउँछ। समुदायको विकासको मूल बाटो शिक्षामै छ, त्यसैले हामीले निरन्तर यस्ता कार्यक्रमहरू मार्फत उनीहरूलाई मुख्य प्रवाहमा ल्याउने प्रयास गरिरहेका छौं।”

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध