Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

असोज २८ गतेदेखि प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता हुने

असोज २८ गतेदेखि प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता हुने

कपिलवस्तु, भदौ ११ । कपिलवस्तु कालिका युवा क्लबको आयोजनामा आगामी असोज २८ गतेदेखि सुरु हुने प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता सम्बन्धी पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सरोज डफली, माहुरी होमका अध्यक्ष रामदयाल ठाकुर, युवा नेता रासिद मिर्जा, नेकपा (माओवादी) का जिल्ला अध्यक्ष विष्णु बेलबासे लगायतको उपस्थिति रहेको थियो ।
आयोजकका अनुसार प्रतियोगितामा प्रदेशका १६ वटा टिमले सहभागिता जनाउनेछन् । प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख रुपैयाँ नगद, प्रमाणपत्र, शिल्ड र मेडल प्रदान गरिनेछ भने दोस्रो हुने टोलीलाई ५० हजार नगदसहित प्रमाणपत्र, शिल्ड र मेडल प्रदान गरिनेछ ।
प्रतियोगिता सफल बनाउन बाणगंगा माध्यमिक विद्यालय, गायछाप डिटर्जेन्ट पाउडर, आर्किड ओभरसिरिज प्रा.लि., तिलौराकोट हस्पिटल प्रा.लि., बजाज, मार्स कम्प्युटर लगायत विभिन्न संस्थाहरूले सहयोग गर्ने भएका छन् ।
आयोजक क्लबका अध्यक्ष सरोज डफलीले खेलकुदले युवालाई अनुशासित, सक्षम र समाजप्रति जिम्मेवार बनाउन सहयोग पु¥याउने भएकाले यस किसिमका प्रतियोगिताले जिल्लाको मात्र नभई प्रदेशस्तरमै प्रतिभा पहिचानमा टेवा पु¥याउने बताए ।
युवा नेता रासिद मिर्जाले जिल्लामा यस्ता खेलकुद प्रतियोगिताले युवाहरूलाई सकारात्मक मार्गमा अग्रसर गराउने बताए । उनले खेलमार्फत सद्भाव, मित्रता र विकासका लागि सामूहिक प्रयासलाई बल पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, नेकपा (माओवादी) का जिल्ला अध्यक्ष विष्णु बेलबासेले खेलकुदलाई सामाजिक विकाससँग जोड्दै प्रतियोगिताले जिल्लाको गौरव बढाउने बताए । उनले भविष्यमा पनि जिल्लामा खेलकुदको स्तर अभिवृद्धि गर्न सक्ने खालका गतिविधिमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतियोगितामा करिब ६ लाख ७० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उक्त प्रतियोगिता असोज २८ गतेदेखि कार्तिक १० गतेसम्म सञ्चालन हुनेछ । अहिलेसम्म आठवटा टिमले नाम दर्ता गराइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

गौतमबुद्ध आधारभूत विद्यालयमा शैक्षिक सामग्री र खाद्यान्न वितरण

गौतमबुद्ध आधारभूत विद्यालयमा शैक्षिक सामग्री र खाद्यान्न वितरण

महिलाको अधिकारबारे संवाद, ६ जना सम्मानित

महिलाको अधिकारबारे संवाद, ६ जना सम्मानित

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र कार्यविधि मस्यौदा तयार गर्न कार्यशाला

स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र कार्यविधि मस्यौदा तयार गर्न कार्यशाला

विद्यार्थीहरुलाई शैक्षिक सामग्री र अभिभावकलाई खाद्यान्न वितरण

विद्यार्थीहरुलाई शैक्षिक सामग्री र अभिभावकलाई खाद्यान्न वितरण

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध