Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

कपिलवस्तुमा राष्ट्रिय मुक्ति पार्टीको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम

कपिलवस्तुमा राष्ट्रिय मुक्ति पार्टीको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम

कपिलवस्तु । राष्ट्रिय मुक्ति पार्टी नेपालले कपिलवस्तुमा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा कपिलवस्तु नगरपालिकाको तौलिहवामा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २५ जना कार्यकर्ताहरूले राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरू कपिलवस्तु नगरपालिका वडा नं. २, ४, ६, ८ र ११ का बासिन्दा रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि पार्टीकी केन्द्रीय नेतृ नाजिया खानले पार्टीले देशमा समानता, न्याय र आर्थिक स्वावलम्बनका लागि संघर्ष गरिरहेको बताइन् । उनले भनिन्, “हामी जनताको अधिकारका पक्षमा लडिरहेका छौं । नयाँ युवाशक्ति र महिला सहभागिता नै हाम्रो बल हो ।”
त्यस्तै, जिल्ला अध्यक्ष कैलाश अग्रहरीले नयाँ कार्यकर्ताको प्रवेशले संगठन अझ सबल भएको बताए । उनले थपे, “राष्ट्रिय मुक्ति पार्टी अब गाउँ–गाउँमा विस्तार हुँदैछ । हामी जनताको मुक्ति र विकासको अभियानमा दृढ छौं ।”
कार्यक्रमको सञ्चालन नगर अध्यक्ष बलराम प्रसाद बारीले गरेका थिए । कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध