Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

निर्वाचन प्रहरी अनुशिक्षण कार्यक्रमको शुभारम्भ

निर्वाचन प्रहरी अनुशिक्षण कार्यक्रमको शुभारम्भ

तौलिहवा (कपिलवस्तु), माघ १८ गते । आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ खटिने निर्वाचन प्रहरीका लागि अनुशिक्षण कार्यक्रम आजदेखि सुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा तौलिहवास्थित बुद्ध पद्म माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित निर्वाचन प्रहरी अनुशिक्षण कार्यक्रमको उद्‍घाटन गरिएको हो ।

सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी जनर्दन गौतमले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित र मर्यादित रूपमा सम्पन्न गराउन सुरक्षाकर्मीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो । उहाँले अनुशिक्षणका क्रममा प्राप्त ज्ञान र सीपलाई निर्वाचन सुरक्षामा प्रभावकारी रूपमा प्रयोग गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्य, सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारी, राष्ट्रिय अनुसन्धान विभाग कपिलवस्तुका जिल्ला प्रमुख हिरेन्द्रबहादुर कुँवर, नेपाली सेनातर्फबाट शमशेर दल गणका प्रमुख विदुरध्वज अधिकारीलगायत जिल्ला सुरक्षा समितिका पदाधिकारी, प्रशिक्षक वर्ग तथा निर्वाचन सुरक्षामा खटिने प्रहरीहरूको उपस्थिति थियो ।

निर्वाचन प्रहरीका लागि सञ्चालन गरिएको उक्त अनुशिक्षण कार्यक्रम १० दिनसम्म चल्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अनुशिक्षण पूरा गरेपछि प्रशिक्षित प्रहरीहरू निर्वाचन सुरक्षामा परिचालन गरिने जनाइएको छ । निर्वाचन प्रहरीमा छनाेट भएका २ हजार ९९३ जना छनाेट भएका छन् ।

निर्वाचन प्रहरीमा खटिनेले प्रतिदिन ८ सय ६९ रुपियाँ ४० पैसाका दरले ४० दिनको एकमुष्ट ३४ हजार ७७६ रुपियाँ पाउने छन् । निर्वाचनमा खट्न आउने जाने बापत एक पटकका लागि ८४६ रुपियाँ चार दिनको खाजा खर्च १२ सय रुपियाँ पाउने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध