Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

कृषकका समस्यामा संसद्मा सशक्त आवाज उठाउँछु : आचार्य

कृषकका समस्यामा संसद्मा सशक्त आवाज उठाउँछु : आचार्य

तौलिहवा, फागुन । नेपाली कांग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार सुरेन्द्रराज आचार्यले कृषकले भोग्दै आएको मलखाद र सिँचाइ अभावको समस्या समाधानका लागि प्रतिबद्ध भएर लाग्ने बताउनुभएको छ।

कपिलवस्तु जिल्ला अन्तर्गत यशोधरा गाउँपालिकाको विभिन्न गाउँमा आयोजित घरदैलो कार्यक्रमका क्रममा उहाँले आफू कृषककै छोरा भएकाले किसानका समस्या नजिकबाट बुझेको बताउनुभयो। “कृषकका माग सम्बोधन गर्न अब बन्ने सरकारले ठोस कदम चाल्नुपर्छ, त्यसका लागि म संसद्मा पुगेपछि बुलन्द आवाज उठाउनेछु,” उहाँले भन्नुभयो।

घरदैलोका क्रममा मतदाताले मलखाद, सिँचाइ र बाटोघाटो सुधारको विषय उठाउने गरेको उल्लेख गर्दै आचार्यले ती समस्या समाधानका लागि आफू निरन्तर पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। विगतमा संसदीय बजेटमार्फत सिँचाइ र विद्युतीकरणका क्षेत्रमा काम गरिएको र त्यसबाट धेरै नागरिक लाभान्वित भएको उहाँको दाबी छ।

पाँचवर्षे कार्यकाल हुँदाहुँदै संसद् विघटन भएकाले सिँचाइका लागि विनियोजित बजेट कार्यान्वयनमा जान नसकेको उल्लेख गर्दै उहाँले निर्वाचनपछि रोकिएका योजना पुनः अघि बढाइने बताउनुभयो।

आगामी निर्वाचनमा आफू सफलतातर्फ उन्मुख रहेको दाबी गर्दै उहाँले मतदातामा कांग्रेसप्रति उत्साह देखिएको र यस पटक पुनः विजयी गराउने विश्वास व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध