Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

भारतसँगको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा अस्ट्रेलिया विजयी

भारतसँगको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा अस्ट्रेलिया विजयी

काठमाण्डाै – भारतसँगको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा अस्ट्रेलिया विजयी भएको छ । जितसँगै अस्ट्रेलिया क्लिन स्वीप हुनबाट जोगिएको छ । तीन खेलको शृङ्खला भारतले एक खेल अगावै जितेको थियो । हिजो भएको तेस्रो खेलमा भारत ६६ रनले पराजित भयो ।

जितको लागि ३ सय ५३ रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर ४ बलमा २ सय ८६ रनमा अलआउट भयो । भारतका कप्तान रोहित शर्माले सर्वाधिक ८१ रन बनाए ।

त्यस्तै, विराट कोहली ५६ रनमा आउट भए । श्रेयस ऐरले ४८ रन जोडे । अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले सर्वाधिक ४ विकेट लिए । जोश हेजलवुडले २ विकेट लिए । त्यसअघि राजकोटमा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ५२ रन बनाएको थियो ।

अस्ट्रेलियाका मिचेल मार्शले सर्वाधिक ९६ रन बनाए । स्टिभ स्मिथले ७४, मार्नस लाबुसेनले ७२ र डेविड वार्नरले ५६ रन जोडे । भारतका जस्प्रित बुमराहले ३ तथा कुलदीप यादवले २ विकेट लिए । भारत पहिलो खेलमा ५ विकेट र दोस्रो खेलमा ९९ रनले विजयी भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

राष्ट्रिय लिग फुटबलमा आज पनि २ खेल हुँदै

राष्ट्रिय लिग फुटबलमा आज पनि २ खेल हुँदै

एकदिवसीय क्रिकेट शृङ्खलामा न्युजिल्यान्डले भारतलाई ७ विकेटले हरायो

एकदिवसीय क्रिकेट शृङ्खलामा न्युजिल्यान्डले भारतलाई ७ विकेटले हरायो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ आज नेपालले श्रीलङ्कसँग खेल्दै

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ आज नेपालले श्रीलङ्कसँग खेल्दै

आजदेखि भारत र न्युजिल्यान्डबीच एकदिवसीय शृङ्खला शुरु हुँदै

आजदेखि भारत र न्युजिल्यान्डबीच एकदिवसीय शृङ्खला शुरु हुँदै

आजदेखि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

आजदेखि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ताजा समाचार

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध