Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

टेस्टमा तेहाेराे शतक बनाउने दाेस्राे दक्षिण अफ्रिकी खेलाडी बने वियान मुल्डर


टेस्टमा तेहाेराे शतक बनाउने दाेस्राे दक्षिण अफ्रिकी खेलाडी बने वियान मुल्डर

तस्वीर : आईसीसी

वियान मुल्डर दक्षिण अफ्रिकाका लागि टेस्ट क्रिकेटमा तेहोरो शतक बनाउने दोस्रो खेलाडी बनेका छन् । घरेलु टोली जिम्बावेसँगको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेटको पहिलो पारीमा २७ वर्षीय मुल्डरले यो उपलब्धि हासिल गरेका हुन् ।

यसअघि सन् २०१२ मा इङ्ग्ल्यान्डसँगको खेलमा हाशिम आमलाले नटआउट ३ सय ११ रन बनाएका थिए । मुल्डर दक्षिण अफ्रिकाका लागि सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन् । मुल्डर ३ सय ३४ बलमा ३ सय ६७ रनमा नटआउट रहे ।

यस्तै उनी सबैभन्दा कम बलमा तेहोरो शतक बनाउने दोस्रो खेलाडी बनेका छन् । उनले २ सय ९७ बलमा तेहोरो शतक बनाएका हुन् । सबैभन्दा कम बलमा तेहोरो शतक बनाउने भारतका वीरेन्द्र सहवाग हुन् । सहवागले सन् २००८ मा दक्षिण अफ्रिकासँगको खेलमा २ सय ७८ बलमै तेहोरो शतक बनाएका थिए ।

दक्षिण अफ्रिकी अलराउन्डर मुल्डर घरबाहिर सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि बनेका छन् । उनले सन् १९५८ मा वेस्ट इन्डिजसँगको खेलमा पाकिस्तानका हनिफ मोहम्मदले बनाएको ३ सय ३७ रनको कीर्तिमान तोडे ।

वियान मुल्डर टेस्ट क्रिकेटको एक पारीमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको पाँचौं स्थानमा छन् । वेस्ट इन्डिजका ब्रायन लारा नटआउट ४ सय रनसहित शीर्ष स्थानमा छन् । सन् २००४ मा इङ्ग्ल्यान्डसँगको खेलमा लारा यो ऐतिहासिक सफलता हात पारेका थिए । टेस्ट क्रिकेटको एक पारीमा ४ सय रन बनाउने उनीमात्र एक्लो खेलाडी हुन् ।

मुल्डर टेस्ट कप्तानीको डेब्युमा तेहोरो शतक प्रहार गर्ने पहिलाे खेलाडी पनि बनेका छन् । उनी तेहोरो शतक बनाउने सबैभन्दा कान्छो टेस्ट कप्तान बने । यसअघि सन्  १९६९ मा न्युजिल्यान्डका ग्राहम डोवलिङले भारतसँगकाे कप्तानी डेब्युमा २ सय ३९ रन बनाएका थिए ।

यसैबीच दक्षिण अफ्रिकाले ५ विकेट गुमाएर ६ सय २६ रन बनाएको अवस्थामा पारी समाप्तिको घोषणा गरेको छ । अहिले जिम्बावेले पहिलो पारीको ब्याटिङ थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

राष्ट्रिय लिग फुटबलमा आज पनि २ खेल हुँदै

राष्ट्रिय लिग फुटबलमा आज पनि २ खेल हुँदै

एकदिवसीय क्रिकेट शृङ्खलामा न्युजिल्यान्डले भारतलाई ७ विकेटले हरायो

एकदिवसीय क्रिकेट शृङ्खलामा न्युजिल्यान्डले भारतलाई ७ विकेटले हरायो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ आज नेपालले श्रीलङ्कसँग खेल्दै

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ आज नेपालले श्रीलङ्कसँग खेल्दै

आजदेखि भारत र न्युजिल्यान्डबीच एकदिवसीय शृङ्खला शुरु हुँदै

आजदेखि भारत र न्युजिल्यान्डबीच एकदिवसीय शृङ्खला शुरु हुँदै

आजदेखि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

आजदेखि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ताजा समाचार

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध