Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

न्युजिल्याण्ड आईसीसी विश्वकप क्रिकेटमा शानदार जितसहित शीर्ष स्थानमा

न्युजिल्याण्ड आईसीसी विश्वकप क्रिकेटमा शानदार जितसहित शीर्ष स्थानमा

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले शानदार जित निकालेको छ । गएराति भएको खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई १४९ रनको फराकिलो अन्तरले हरायो । न्युजिल्याण्डले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३४ ओभर ४ बलमै अलआउट भयो । उसले मात्र १ सय ३९ रन बनाउन सक्यो ।

अफगानिस्तानका लागि रहमत शाहले सर्वाधिक ३६ रन बनाए ।  अजमतुल्लाह उमरजईले २७, इकरम अलिखिलले १९, इब्राहिम जर्दानले १४ र रहमानुल्लाह गुरबाजले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । न्युजिल्याण्डका मिचेल स्यान्टनर र लाकी फग्र्युसनले समान ३–३ विकेट लिए भने ट्रेन्ट बोल्टले २ तथा माट हेनरी र रचिन रबिन्द्रले एक एक विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको न्युजिल्याण्डले ६ विकेटको क्षतिमा २ सय ८८ रन बनाएको थियो । न्युजिल्याण्डका लागि ग्लेन फिलिप्स्, टम लाथम र विल यांगले अर्धशतकीय पारी खेले । ग्लेनले ७१, टमले ६८ विलले  ५४ रनको योगदान गरेका हुन् । यस्तै, रचिन रबिन्द्रले ३२ रन बनाए ।

अफगानिस्तानका नाभिन अल हक र अजमतुल्लाह ओमरजाईले समान २–२ तथा रासिद खान र मुजिब उर रहमानले एक एक विकेट लिए । न्युजिल्याण्ड शानदार जितसहित शीर्ष स्थानमा उक्लिएको छ । अहिलेसम्म चार खेल खेलेकोमा सबै खेल जितेको न्यूजिल्याण्डले ८ अङ्क जोडेको छ।

दोस्रो स्थानमा धकेलिएको भारतको ६ अङ्क छ । २ अङ्क मात्र जोडेको अफगानिस्तान भने पुछार भन्दा माथि छ । आईसीसी विश्वकप क्रिकेटमा आज भारत र बंगलादेश खेल्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध