Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

चाडपर्वमा हुन सक्ने गाडी दुर्घटना रोक्न चेकजाँच तीव्र

चाडपर्वमा हुन सक्ने गाडी दुर्घटना रोक्न चेकजाँच तीव्र

फाइल तस्बिर

दाङ – चाडपर्वको समयमा हुन सक्ने सम्भावित गाडी दुर्घटनालाई रोक्न दाङ ट्राफिक प्रहरीले सवारी चेकजाँचलाई तीव्रता दिएको छ । दाङ बाहिरिने तथा भित्रिने र विभिन्न स्थानीय रुटमा चल्ने मोटरसाइकल, स्कुटी, जिप, कार, बस, ट्रक, ट्रयाक्टर रोकेर चेकजाँच गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

तीव्र गतिमा गाडी चलाउनेलाई टाढैबाट राडर गन (गति मापन यन्त्र) हान्न थालेको छ । प्रहरीले घरको छत तथा साइडबाट राडर गनको माध्यमले गाडी कुन गतिमा गुडेको छ पत्ता लगाउन थालेको छ । तीव्र गतिमा गाडी चलाउनेलाई ठाउँको ठाउँ कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

तीव्र गति र मादक पदार्थ सेवनका कारण गाडी दुर्घटना हुनसक्ने भएकाले मापसे नगर्न, तीव्र गतिमा गाडी नचलाउन र क्षमता भन्दा बढी सामान गाडीमा नराख्न भन्दै चालकलाई सम्झाउने गरेको जिल्ला ट्राफिक प्रमुख किरण प्रकाश मल्लले जानकारी दिनुभयो ।

तीव्र गति र ओभरटेकलाई ट्राफिक प्रहरीले सबैभन्दा बढी दुर्घटनाको कारण मानेको छ । नेपालीहरूको महान पर्व बडादशैँको समयमा सपरिवार बसेर रमाइलो मनाउने बेला सामान्य हेलचेक्य्राइँले अप्रिय घटना हुँदा त्यसलै सबैलाई पीडाबोध हुने भन्दै दुर्घटना न्यूनीकरणका लागि सचेतना अभियान चलाएको प्रमुख मल्लले जानकारी दिनुभयो ।

एक हप्तादेखि दाङका प्रमुख सहर तुलसीपुर, नारायणपुर, घोराही, लमही, भालुबाङ, अमिलिया, गढवा लगायतका स्थानमा राडर गन सहित ट्राफिक सचेतना अभियान सञ्चालन गरिएको छ ।

सडकको छेउमा वा घरको छतमा राखेर गाडी कुन गतिमा गुडेको छ भनेर राडर गनले परैबाट पत्ता लगाउने गर्छ । ट्राफिक प्रहरीले सोमवार तुलसीपुर बजारमा पैदलयात्रुका लागि बाटो काट्न जेब्राक्रसिङ निर्माण, अटो व्यवस्थापनका लागि चालकसँग छलफल गरेको छ । त्यस्तै गोठीखोला र सात तलेमा पुगेर गाडी चेकजाँच गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमखु महेन्द्र चन्दले जानकारी दिनुभयो । ट्राफिक प्रहरीले बिहान, दिउँसो र साँझपख गाडी चेकजाँच गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध