Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

बुद्धभुमि नगरपालिकामा महिला स्वास्थ्य स्वायंसेविकालाई प्रोत्सहित गर्न सम्मान

बुद्धभुमि नगरपालिकामा महिला स्वास्थ्य स्वायंसेविकालाई प्रोत्सहित गर्न सम्मान

तौलिहवा, मंसिर २० गते । २० औं महिला सामुदायिक स्वास्थ्य स्वंसेविका दिवस देशभर सहित कपिलबस्तुमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । सोही अनुरुप कपिलबस्तुको बुद्धभुमि नगरपालिकाले महिला स्वास्थ्य स्वायंसेविकाहरुलाई प्रोत्सहिन गर्न सम्मान गरेको छ । “स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला समुदायिक स्वास्थ्य स्वयंमसेविकाको संयुक्त प्रयास“ भन्ने मूल नाराका साथ २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । दिवस कै अवसरमा जिल्लाको बुद्धभुमि नगरपालिका वडा नं. ७ मानपुरमा स्वयंसेविकाहरुलाई झोला, छाता र टर्च सहित सम्मान गरिएको हो ।
सो अवसरमा बोल्दै नगरपालिकका प्रमुख प्रशासकिय अधिकृत धुर्व नेपालले महिला स्वास्थ्य स्वायंसेविकाहरुले मानव जीवन बचाउने जस्तो कार्य धर्मको कार्य गर्दै आएको बताउनुभयो । वडाले महिला स्वास्थ्य स्वायंसेविकाहरुलाई प्रोत्साहित गर्नु सरहनिय रहेको उहाँले बताउनुभयो । एक दिवसिय कार्यक्रम भएकोले यो दिवस नगरपालिकाको १० वटै स्वास्थ्य चौकीहरुमा मनाइएको उहाँको भनाई छ । महिला स्वास्थ्य स्वायंसेविकाहरुको कामले स्वास्थ्यको सूचकहरु पुरागर्न धेरै मद्दत गर्दै आएको उहाँले जोड दिनुभयो ।
कार्यक्रममा बुद्धभुमि नगरपालिका स्वास्थ्य शाखाका प्रमुख विष्णु देव खनालले निस्वार्थ भावनाले लागेका स्वास्थ्य स्वयंसेविकाहरुको सक्रियताले नै आमा र बच्चामा स्वास्थ्य सुरक्षित हुने बताउनुभयो ।
सो अवसरमा बोल्दै बुद्धभुमि नगरपालिकावडा नं. ७ का वडाध्यक्ष शालिक राम यादवले स्वास्थ्य स्वयमसेविकाको काम र व्यवहारको मूल्यांकन समाज र समुदायबाट हुने हुँदा जनताको इमानदारिपूर्वक सेवा गर्न प्रेरित गर्नुभयो । उहाँले स्वयँमसेविकाहरुलाई प्रोत्साहन होस् भनेर वडाका १० जनालाई सम्मान गरिएको बताउनुभयो । आउने दिनमा अझै थप सम्मान गरिने उहाँको भनाई छ ।
सो अवसरमा बोल्दै स्वास्थ्य स्वायंसेविका कृष्णवती देवी मिश्राले सम्मानले हामीलाई थप हौसला प्रदान गरेको बताउनुभयो । उहाँले सरकारले नै स्वयमसेविकाको कामलाई सम्मान गर्नु पर्ने उहाँको भनाई थियो । सम्मान पाएपछि महिला स्वास्थ्य स्वयंसेविकाहरु खुसी भएका छन् । कार्यक्रमको सञ्चालन मानपुर स्वास्थ्य चौकीका प्रमुख बसन्त बहादुर कब्दारले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध