Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

लिजा सार्वजनिक गर्ने बुद्धभुमि बन्यो नेपाल कै पहिलो पालिका

लिजा सार्वजनिक गर्ने बुद्धभुमि बन्यो नेपाल कै पहिलो पालिका

कपिलबस्तु, मंसिर २८ गते । कपिलबस्तुको बुद्धभुमि नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा सार्वजनिक गर्ने मुलुक मै प्रथम भएको छ । लिजा अनुसार गत बर्षको कामको स्वमुल्यांकन चालु आर्थिक बर्षको पुस मसान्त भित्र गर्नु पर्ने प्रावधान छ ।
जिल्ला समन्वय अधिकारी भुमिराम पोखरेलका अनुसार बुद्धभुमिले पुस २७ गते स्वमुल्यांकन नतिजा सार्वजनिक गरेर देशमा रहेका ७ सय ५३ स्थानिय तहमा नजिता प्रकाशन गर्ने पहिलो पालिका बनेको बताउनुभयो । बुद्धभुमीले पुस २७ गते लिजाको नतिजा प्रकाशन गरेर आफुहरुलाई जानकारी समेत पठाएको उहाँले बताउनुभयो । मुलुकभरका सात सय ५३ स्थानीय तहले गत आर्थिक बर्षमा गरेको कामको मुल्याङकन पौष मसान्तभित्र स्वमुल्याङकनको रुपमा नतिजा पठाउनु पर्ने संवैधानिक नियम छ । सार्वजनिक भएको स्वमुल्यांकनमा बुद्धभूमिले बिगतको नतिजामा सुधार गर्दै ८१ अंक प्राप्त गरेको समन्वय अधिकारी पोखरेलको भनाई छ ।
गत बर्ष भन्दा यस बर्ष भने बुद्धभुमी नगरपालिकाले नम्बरमा समेत सुधार गरेको प्रमुख प्रशाकीय अधिकृत धु्रब नेपालले बताउनुभयो । गत बर्ष गरेको कामको स्वमुल्यांकन गर्न बिभिन्न १० वटा क्षेत्रका कुल सय वटा सुचक रहेका छन । त्यही आधारमा नम्बर दिन पाइन्छ ।
बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बुद्धभुमी नगरपालिकामा जनतालाई प्रभावकारी सेवा दिन र उत्कृष्ठ बनाउन आफुहरु लागी परेको बताउनुभयो । उहाँले स्वमुल्यांकनको नतिजा प्रकाशन गर्ने आफ्नो पालिका मुलुक मै प्रथम भएकोमा खुशी ब्यक्त गर्नुभयो । आफ्नो पालिकालाई खुशी र समृद्ध पालिका बनाउन लागी परेको बताउनुभयो । स्वमुलयांकन पनि समयमै पठाएको तर पहिलो हुने ठानेर नपठाएको जनाउँदै नगर प्रमुख श्रेष्ठले मुलुकमै यसरी प्रथम हुन पाउँदा नगरको सबै टिम खुसी रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध