Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

कपिलबस्तुका पालिका विरुद्ध अख्तियारमा २ सय ६७ उजुरी

कपिलबस्तुका पालिका विरुद्ध अख्तियारमा २ सय ६७ उजुरी

कपिलबस्तु, फागुन ७ गते । स्थानीय तहमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा उजुरीको चाङ लागेको छ । कपिलबस्तुको यशोधरा गाँउपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी स्थानिय तह स्तरीय अन्र्तक्रिया कार्यक्रम सो कुरा जनाकारी गराइएको हो । जिल्लाका स्थानीय तहमा सरकारी अख्तियारीको दुरुपयोग भएको भन्दै उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।
आर्थिक वर्ष ०८०।०८१ को माघ मसान्तसम्मको २ सय ६७ ओटा उजुरी परेको कार्यालयले जनाएको छ । सो मध्ये एक सय ९ उजुरी मात्रै फस्र्यौट भएको छ भने १ सय ५८ ओटा उजुरी अनुन्धानकै क्रममा रहेको कार्यालयले जनाएको छ ।
सो अवसरमा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका उप सचिव ठाकुर प्रसाद आचार्यले अनियमितताका कारण देश जरजर आवस्थामा पुगेको बताउनुभयो । उहाँले भएको अनियमिततालाई मुद्धा चलाएर र छानविन गरेर टुगिंन नसकिने बताउनुभयो । जनचेतना लगायतको विभिन्न जागरण कार्यक्रमबाट मात्र अनियमिततामा कमि हुने उहाँको भनाई छ ।
कार्यालयका अनुसार चालु आर्थिक बर्षमा दश वटा स्थानिय तह मध्ये सबै भन्दा धेरै कृष्णनगर नगरपालिकामा ५९ ओटा उजुरी परेको छ भने ३० ओटा फस्र्यौट भएको छ । त्यस्तै कपिलबस्तु नगरपालिकामा ४७ मध्ये २० ओटा फस्र्यौट, बुद्धभुमि नगरपालिकामा ३५ ओटा, १७ ओटा फस्र्यौट, बाणगंगा नगरपालिकामा ९ ओटामा ४ फस्र्यौट, शिवराजमा ५, महाराजगंज नगरपाकिलामा १४ ओटा उजुरीमा फस्र्यौट भएको हो । त्यस्तै यशोधरा गाँउपालिकामा ३४ मा ३ ओटा फस्र्यौट, मायादेवीमा ३० मा १३ ओटा फस्र्यौट, विजयनगरमा २१ मा ९ ओटा फस्र्यौट र शुद्धोधन गाँउपालिकामा १३ वटामा ६ ओटा फस्र्यौट भएको कार्यालयले जनाएको छ । यस्तै लुम्बिनी प्रदेशमा दोश्रो बढी उजुरी पर्ने जिल्लाकारुपमा कपिलवस्तु परेको छ ।
कार्यक्रममा शाखा अधिकृत गोकर्ण राज घिमिरे, गाँउपालिका अध्यक्ष शिव दयाल तिवारी, प्रमुख प्रशासकिय अधिकृत राम चन्द्र ढकाल, लेखा अधिकृत निराजन राज लम्साल, वडाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विद्यार्थीहरुलाई शैक्षिक सामग्री र अभिभावकलाई खाद्यान्न वितरण

विद्यार्थीहरुलाई शैक्षिक सामग्री र अभिभावकलाई खाद्यान्न वितरण

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

सरकारले तीन दिन सार्वजनिक बिदा दिने

सरकारले तीन दिन सार्वजनिक बिदा दिने

कपिलवस्तु–१ मा कांग्रेसको ‘भिजन सेवन’ सार्वजनिक

कपिलवस्तु–१ मा कांग्रेसको ‘भिजन सेवन’ सार्वजनिक

संविधानपछि विकास र सामाजिक रूपान्तरणमा ठोस प्रगति भएको छ : अभिषेक प्रताप शाह

कांग्रेस क्षेत्र नं. ३ मा एकजुट, अभिषेक प्रताप शाहको पक्षमा चुनावी अभियान तीव्र

तीन वर्षमै पुनः निर्वाचन राजनीतिक बाध्यता हो : सुरेन्द्रराज आचार्य

जनमत र संगठनको बलमा अघि बढ्दै कांग्रेस : आचार्य

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध