Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

आइपिएल : फाइनल पुग्न आज राजस्थान र हैदराबाद भिड्दै

आइपिएल : फाइनल पुग्न आज राजस्थान र हैदराबाद भिड्दै

इन्डियन प्रिमियर लिग ९आइपिएल० मा आज दोस्रो क्वालिफयार अन्तर्गत राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद प्रतिस्पर्धा गर्दै छन्।

चेन्नईको एमए चिदम्बरम स्टेडियममा ७ः४५ मा सुरु हुने खेलमा जित निकाल्ने टोलीले फाइनलमा उपाधिका लागि कोलकाताको सामना गर्ने छ।

जारी सिजन राजस्थानले प्लेअफको इलिमिनेटरमा बैंगलोरलाई पराजित गरेको थियो भने हैदराबाद भने पहिलो क्वालिफायरमा कोलकातासँग पराजित हुँदै दोस्रो अवसरको खोजिमा राजस्थानसँग भिड्न लागेको हो।

२०१६ को च्याम्पियन सनराइजर्स हैदराबादले ७ पटक आइपिएलको प्लेअफ खेलेको छ। टीमले पहिलो पटक २०१३ मा प्लेअफमा स्थान बनाएको थियो। जुन उसको डेब्यू सिजन समेत रहेको थियो। हैदराबाद पछिल्लो पटक २०२० मा प्लेअफमा पुगेको थियो।

अहिले सम्म ६ प्लेअफमा हैदराबाद २ पटक फाइनलमा पुगेको छ। जसमा २०१६ मा उसले उपाधि जितेको थियो भने २०१८ मा उपविजेता बनेको थियो। हैदराबादले प्लेअफमा ३ पटक क्वालिफायर २ खेलेको छ। जसमा २ खेलमा जित निकाल्दा एक खेलमा हार भोगेको छ।

आइपिएलको पहिलो संस्करणको उपाधि विजेता राजस्थान २०२२ को उपविजेता हो। टिम छैटौँ पटक प्लेअफ खेल्दै छ। राजस्थानले तेस्रो पटक क्वालिफायर९२ खेल्न लागेको हो। यसअघि भएको दुई खेलमा एकमा हार र एकमा जित निकालेको थियो। २०२२ मा आरसिबीलाई हराएर फाइनल पुगेको थियो।

हेड टु हेडमा दुवै टिमको रेकर्ड उस्तै९उस्तै रहेको छ। अहिले सम्म दुई टिमले कुल १९ खेल खेल्दा ९ खेलमा राजस्थान र १० खेलमा हैदराबादले जितेको छ। दुई टिमबिच यो सिजनमा एक खेल भएको थियो। जुन खेलमा हैदराबादको घरेलु मैदानमा हुँदा १ रनको रोमाञ्चक जित निकालेको थियो। सिजनमा यो दुई टिमबिच दोस्रो पटक स्पर्धा हुन लागेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध