Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

बिषादीमा लगाएको मुल्य अभिबृद्धि कर हटाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

बिषादीमा लगाएको मुल्य अभिबृद्धि कर हटाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

कपिलबस्तु, असार १४ गते । सरकारले बिषादीमा लगाएको मुल्य अभिबृद्धि कर हटाउन माग गर्दैं बिषादी ब्यवसायीहरु आफ्नो पसल बन्द गरी आन्दोलित भएका छन । आर्थिक बर्ष २०८१÷०८२ को बजेट बक्तब्यमा सरकारले बिषादी र कृषिमा प्रयोग हुने बिभिन्न माल बस्तुहरुमा लगाइएको मुल्य अभिबृद्धि करले त्यसको प्रत्यक्ष असर कृषक र आफ्नो ब्यवसायमा पर्ने भन्दै उनीहरु आफ्नो पसल बन्द गरी आन्दोलनमा उत्रेका हुन ।
बिषादी ब्यवसायी संघ नेपालको आवहनमा उनीहरु आन्दोलित भएका हुन । बिषादीमा मुल्य अभिबृद्धि कर लगाईदा अब उप्रान्त चोरी पैठारीको प्रभल संभावना रहेको र बिना दर्ता संचालनमा रहेको बिक्रेताले गुणस्तरहीन बिषादी बेच्ने कार्य बढ्ने संघका जिल्ला अध्यक्ष संजय चौधरीले बताए । मूल्य अभिबृद्धि करको मार कृषकहरुमा पर्ने भएकाले यो निर्णय सरकरले तत्कालै फिर्ता लिनु पर्ने उनले बताए ।
बिषादी पंजीकृत गर्दा लाग्ने शुल्कमा ५ सय देखि एक हजार प्रतिशत शुल्क समेत बृद्धि हुने उनले बताए । उनले आफुहरु पहिलो चरणमा दुई दिन पसल बन्द गरेर सांकेतिक बिरोधमा उत्रेको बताए । यो निर्णय नसच्चिए आफुहरु पसल बन्द गरी बिदेशिन बाध्य हुने चेतावनी दिए ।
जिल्लामा ढेड सय बढी बिषादी बिक्रेता छन । यसै बिच संघले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई सोही बिषयमा ज्ञापन पत्र बुझाएका छन । संघका जिल्ला अध्यक्ष संजय चौधरी र अगुवा ब्यवसायी रामचन्द्र मुराउको अगुवाईमा गएको टोलीले प्रजिअ बिश्व प्रकाश अर्याल मार्फत प्रधानमन्त्रीलाई सो निर्णय सच्चाउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध