Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

आर्या बचत तथा ऋण सहकारीको १६ औं वार्षिक साधारण सभा सम्पन्न

आर्या बचत तथा ऋण सहकारीको १६ औं वार्षिक साधारण सभा सम्पन्न

कपिलबस्तु, मंसिर १२ गते । आर्या बचत तथा ऋण सहकारी संस्था लिमिटेड कपिलवस्तुको १६ औंं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वि.सं २०६५ सालमा स्थापना भई हाल १५ वर्ष पूरा गरि १६ औं वर्षमा सफलतापूर्वक सञ्चालनमा रहेको छ ।
सो अवसरमा बोल्दै कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पोडेलले संस्था निरन्तर सेवाग्राही तथा सदस्यहरुको विश्वास जित्दै अगाडी बढ्दै गएकोमा संस्थालाई शुभकामना दिनुभयो ।संस्थाको कार्य व्यवस्थापन राम्रो भएकोले आउने दिनमा संस्थाको शेयर सदस्य बन्ने घोषणा समेत उहाँले गर्नुभयो ।
कार्यक्रममा कपिलबस्तु नगरपालिका वडा नं. ३ का वडाध्यक्ष प्रकाश गैरेले संस्थाले स्थापना कालदेखी सेवाग्राही तथा शेयर सदस्यहरुको विश्वास जित्दै आएको बताउनुभयो । उहाँले संस्थाले आगामी दिनमा पनि सेवाग्राही तथा शेयर सदस्यहरुका विश्वास जोगाई राख्ने बताउनुभयो ।
संस्थाको मुख्य उद्देश्य आर्थिक अवस्था कमजोर भएका गरिव विपन्न परिवारको आफ्नो अंशको केही कमाई भएपनि बचत गराउनु नै रहेको संस्थाका अध्यक्ष प्रकाश घिमिरेले बताउनुभयो । आर्थिक अवस्था कमजोर रहेको, गरिब, विपन्न तथा पिछडिएका परिवारवबाट बचत गराउने र ती परिवार तथा समुदायलाई व्यापार व्यवसायमा पहुच पु¥याउनका लागि संस्थाले काम गरिरहेको उहाँको भनाई छ ।
संस्थाको कोषाध्यक्ष मुकेश कुमार श्रीवास्तवले ४८ लाख २९ हजार ७४ रुपैया ९२ पैसाको आय व्याय प्रस्तुत गर्नु भएको थियो । यस संस्थामा आर्थिक वर्ष ०८०÷०८१ को तथ्याङ्क कुल २ हजार ४ सय ८२ जना बचतकर्ता रहेका छन् । जसमध्ये ४ वटा संस्थागत बचत गर्ने संस्था रहेको छ । संस्थाले करिब ५ करोड ऋण लगानी समेत गरको छ ।
कार्यक्रममा कपिलबस्तु नगरपालिका वडा नं. २ का पूर्व वडाध्यक्ष राम भजन कलवार, तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी, कपिलबस्तु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजु प्रसाद अर्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्यले लगायतले शुभकामना मन्तव्य दिइएका थिए । संस्थाको सचिव कृष्ण मोहन शुक्लाको सञ्चालनमा भएको कार्यक्रममा बृजेश भटराको स्वागत मन्तव्यमा सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध