Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

युवाहरुलाई तिन दिने नेतृत्व विकास तथा क्षमता अभिबृद्धि सम्बन्धि तालिम

युवाहरुलाई तिन दिने नेतृत्व विकास तथा क्षमता अभिबृद्धि सम्बन्धि तालिम

कपिलबस्तु, पुस ८ गते । युवा सञ्जालका किशोर किशोरीहरुलाई तिन दिने नेतृत्व विकास तथा क्षमता अभिबृद्धि सम्बन्धि तालिम दिइएको छ । दलित समाजिक विकास केन्द्रको आयोजना र यूनाईटेड मिसन टु नेपालको आर्थिक सहयोगमा सञ्चालित परिवर्तनका लागि बालबालिका युवा तथा समुदाय परियोजना(सि वाई सिसि) अन्र्तगत उक्त तालिम दिइएको हो ।
युवाहरुको नेतृत्व बिकास गर्दै क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले तिन दिने तालिमको आयोजना गरिएको सिवाईसिसि परियोजनाका परियोजना संयोजक जितेन्द्र चौधरीले बताउनुभयो । तिन दिने तालिमको सहजिकरण उमाशंकर आचार्यले गर्नु भएको थियो ।
युवाहरुलाई आत्मजागरण सिप, सकारात्मक विकास तथा उत्पे्ररणात्म कक्षा, प्रभावकारी संचार र समन्वय सिप, सिर्जनात्मक तथा समालोचनात्मक सोचाई, निर्णय गर्ने सिप, नेतृत्व विकास सम्बन्धि आधारभूत जानकारी तथा समूह संजालमा नेतृत्वको आवश्यकता, असल नेतामा हुनु पर्ने गुणहरु, संजालको संस्थागत विकास र कार्ययोजना निर्माण लगायतको विषयमा तालिम दिइएको थियो ।
यस प्रकारको तालिमले आफ्नो नेतृत्व क्षमता र व्यक्तिगत विकासमा सहयोग पुग्ने सहभागिहरुको भनाई छ ।
सो अवसरमा बोल्दै युएमएनकी शान्ति थापा मगरले सिकेको विषयहरुलाई व्यवहारमा उतार्नु पर्ने बताउनुभयो । सहभागिहरुको उत्साहजनक प्रतिक्रिया र सक्रिय सहभागिताले तालिम सफल भएको महसुस भएको उहाँको भनाई छ ।
कार्यक्रममा केन्द्रकी अध्यक्ष सुर्जमति पासीले समुदायलाई सुन्दर बनाउन युवाहरुको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । यस्ता तालिमहरुले युवाहरुको नेतृत्व र क्षमता विकासमा टुवा पुग्ने विश्वास लिइएको उहाँको भनाई छ । कार्यक्रममा मायादेवीका २० जना युवा सञ्जालका किशोर किशोरीको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध