Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

दलित सामाजिक विकास केन्द्रको आत्मनिर्भर अवधारण सिकाई कार्यक्रम

दलित सामाजिक विकास केन्द्रको आत्मनिर्भर अवधारण सिकाई कार्यक्रम

कपिलबस्तु, पुस ११ गते । दलित सामाजिक विकास केन्द्रले महिला सशक्तिकरण तथा बाल अधिकार संरक्षण परियोजना अन्तर्गत आत्मनिर्भर अवधारण सिकाई कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा दलित सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक राम शरण रैदासले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्य वारेमा प्रकाश पार्नु भएको थियो । दलित सामजिक विकास केन्द्र र हाम्रो पंहुच परियोजनाद्वारा संचालित महिला सशक्तिकरण तथा बाल अधिकार संरक्षण परियोजनाका कार्यक्रम अधिकृत विन्दावासिनी हरिजनले आत्मनिर्भर पद्धती वारे प्रस्तुतीकरण गर्नु भएको थियो । त्यसैगरी परियोजनाका वरिष्ट कार्यक्रम अधिकृत गोविन्द धवलले परियोजनाको उपलब्धीहरुको वारे प्रस्तुतीकरण गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न किसिमका सास्कृतिक कार्यक्रम, सचेतनमूल गीत, नटक, शैक्षिक तथा आत्मनिर्भर सम्बन्धि भिडियो प्रदर्शनी, आत्मनिर्भर समूह र महिला संजालहरुको ग्यालेरी तथा सफलताको कथाहरुको प्रस्तुतीकरण गरिएको थियो ।
कार्यक्रममा १४ जना नमूना जोडीलाई सम्मान गरिएको थियो भने आत्म निर्भर महिला समुह स्तरीय भएका वक्तृत्वकला प्रतियोगीहरुलाई पुुरस्कार वितरण, किशोरहरुलाई खाना बनाउने प्रतियोगीहरुलाई पुुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य सरिता थारुले संस्थाले महिलाको आर्थिक, सामाजिक र राजनैतिक सशक्तीकरणका लागि खेलेको भुमिका सहरनीय रहेको बताउनुभयो ।
त्यसैगरी कार्यक्रम यशोधरा गाउँपालिका बैदौलिबाट महिलाहरुका लागि विभिन्न सिपमुलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको, समाजमा रहेका विभिन्न विकृतिहरुको निरुपण गर्नको लागि महिला तथा किशोरी लक्ष्यि कार्यक्रम संचालन गर्दै अगाडि बढ्ने यशोधरा गाउँपालिकाकी उपाध्यक्ष गुञ्जा देवी मौर्याले बताउनु भयो ।
समाजमा महिलाहरुलाई एउटा पर्दा भित्र रहनु पर्ने र खाना पकाउने यान्त्रको रुपम लिने लगायत विभिन्न कुरुति रहेको थियो तर अहिले शिक्षाले गर्दा महिलाहरु पनि पुरुष बराबर अधिकार तर्फ अगाडि बढि रहेको लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले बताउनु भयो । केन्द्रबाट महिलाहरुको हक र अधिकारको लागि गरेको कार्य एक्दमै सराहनीय रहेको उहाँको भनाई थियो । महिलाहरुलाई अगाडि बढाउनको लागि सधै तत्पर रहने उहाँले प्रतिबद्धता व्यक्ति गर्नुभयो ।
समुदायमा विभिन्न किसिमको विकृतिहरु रहेक छन् तर ती विकृतिहरुलाई चिरेर यहाँसम्म अनुभएका महिला किशोरीहरुलाई दलित सामाजिक विकास केन्द्रका अध्यक्ष सुरजमति पासीले धन्यवाद दिनु भएको थियो । अगामी दिनहरुमा समाजमा रहेको विभिन्न कुरुति तथा विकृतिहरुलाई न्यूनीकरण गर्नमा संस्था प्रति सबैको साथ र सहयोग रहने अध्यक्ष पासीले अपेक्ष व्यक्ति गर्नुभयो ।
अतिथिहरुमा यशोधरा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अब्दुल क्यूम खान, वडा नं. २ का वडाध्यक्ष मनोज कुमार चौबे, वडानं. ३ का वडाध्यक्ष सरिता त्रिपाठी, वडानं. ४ का वडाध्यक्ष अहमद अलि खां, वडा नम्बर ५ का वडाध्यक्ष जुबेर अहमद खान, वडा नं. ६ का वडाध्यक्ष राज कुमार कलवार, वडा नम्बर ७ का वडा अध्यक्ष चन्द्र प्रकाश दुबे, वडा नं. ८ का वडाध्यक्ष सहाबुद्धिन मुसलमान लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै कार्यक्रम सयोजक याशोधरा गाउँपालिकाका मोहित मिश्रा, गै.स.स महासंघ कपिलवस्तुका अध्यक्ष जय प्रकाश पाण्डेय, नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखा उपाध्यक्ष खग प्रसाद चपागाई सहसचिव नारद कोहार, मानवअधिकारकर्मी रुकैया खातुन, महिला अधिकारकर्मी तथा मनोविमर्शकर्ता सुष्मा अर्चाय, माहुरी होम कपिलवस्तुका संगीता चौरसीय, सनशाईन सामाजिक विकास संस्थाका तुलसी राम यादव, विकास शील युवा क्लबका प्रभाकार चौहान , अनिरुद्ध पब्लीक माविका प्रधानध्यापक रमेश कुमार पाण्डेय, बाशुदेव जनता मावि रङ्गपुरका प्रधानध्यापक अमित कुमार पाण्डेय लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा विभिन्न समुह, महिला समुह, अत्मनिर्भर समुह, किशोरी समुह, विभिन्न संघ संस्थाका प्रतिनिधि , पत्रकार लगायतको सहभागित रहेको थियो । कार्यक्रम संचालन धन कुमारी चौधरीले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध