Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

सशस्त्र प्रहरी बल कपिलबस्तुको १८ औं स्थापना दिवस

सशस्त्र प्रहरी बल कपिलबस्तुको १८ औं स्थापना दिवस

कपिलबस्तु, पुस १५ गते । सशस्त्र प्रहरी बलले आफ्नो १८ औं स्थापना दिवस मनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २८ हेक्वा कपिलबस्तुले विशेष कार्यक्रम आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको हो ।
सो अवसरमा बोल्दै सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक कमल प्रसाद तिउसिनाले सशस्त्र प्रहरीले संगठनको निति नियमलाई परिपालन गरि प्राप्त जिम्मेवारीको कुशलत पुर्वक पालना गरी सदैव अग्रसर रहने बताउनुभयो । उहाँले सधैं आफ्नो दायित्व पूरा गर्न मातहतका सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ ।
समयमा आर्जन गरेको पेशागत सफलताले राज्यका सुरक्षा समयन्त्र विच एउता विशिष्ट परिचय स्थापित गरिसकेको उहाँको भनाई छ ।
कार्तव्य प्राण, इमानदार र राष्ट्रियता प्रतिको सेवाभावले प्रेरितभई राष्ट्रसेवकहरुले कार्यक्षेत्रमा प्रस्तुत हुनु पर्ने उहाँले बताउनुभयो । उहांले उच्चकोटीको अनुशासन, व्यवसाहिक सिप र कौशलबाट नै संगठनको प्रतिष्ठा अभिबृद्धि हुने बताउनुभयो ।
कार्यक्रममा कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुीदप पौडेलले समाजमा शान्ति सुव्यवस्था कायम गर्न सशस्त्र प्रहरीको महात्वपूर्ण भुमिका रहेको बताउनुभयो ।
सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न र जनताको जिउधनको सुरक्षा गर्न सशस्त्र प्रहरीको अहम्भुमिका रहेको बताउनुभयो ।
सशस्त्र प्रहरीले सिमा अपराध नियन्त्रण, सिमा अतिक्रमण र राजश्व चुहावट नियन्त्रण गरी उल्लेखिए कार्य गर्दै आइरहेको सशस्त्र प्रहरी बल नेपाल नं. २८ हेक्वा कपिलबस्तुका प्रमुख एवम् सशस्त्र प्रहरी उपरिक्षक राम जंग पाण्डेले बताउनुभयो ।
स्थापना दिवसको अवसरमा रक्तदान, खेलकुद प्रतियोगिता लगायतको कार्यक्रमहरु गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध