Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

ज्येष्ठ नागरिक र अति विपन्न नागरिकलाई कम्मल

ज्येष्ठ नागरिक र अति विपन्न नागरिकलाई कम्मल

कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ४ पिपरामा वडाका एकल महिला लाई प्रेसर कुकर तथा ज्येष्ठ नागरिक र अति विपन्न नागरिकलाई कम्मल वितरण गरिएको छ ।

वडा कार्यालयले वडाका ८५ जना एकल महिलालाई प्रेसर कुकर तथा ३ सय १० जना नागरिकलाई कम्मल वितरण गरेको हो ।

वडा अध्यक्ष अस्फाक अहमद मुसलमान, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण तेली, वडा सदस्यहरू हृदयराम यादव, ईनरमती लोध र सर्बवति पासीले लक्षित वडावासीलाई सामाग्री हस्तान्तरण गरेका थिए । गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण तेलीले एकल महिला, ज्येष्ठ नागरिक र विपन्नलाई प्राथमिकतामा राखेर आवश्यकताका आधारमा वडाले यस्तो सामाग्री वितरण गरेर राम्रो काम गरेको बताए ।

वडाका विधवा एकल महिला, ज्येष्ठ नागरिक र अति विपन्न परिवारलाई वडाले प्राथमिकतामा राखेको वडाध्यक्ष असफाक अकमद मुसलमानले बताए । उनले आफ्नो वडाले सुरु देखि नै लक्षित बर्गलाई आवश्यकताका आधारमा यस्ता सामाग्री वितरण गर्दै आएको बताए । वडाले बिकास निर्माणका कार्य सँगै शिक्षा, स्वास्थ्य र सामाजिक विकासका कार्यलाई प्राथमिकता दिँदै आएको उनले बताए । प्रेसर कुकर पाए पछि आफूहरूलाई अब खाना पकाउन सहज हुने एकल महिलाले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध