Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

मानसिक स्वास्थ्यसम्बन्धी समाचार प्रकाशन गर्दा अपनाउनुपर्ने संवेदनशीलता विषयमा स्थानीय सञ्चारकर्मीसँग अन्तरक्रिया

मानसिक स्वास्थ्यसम्बन्धी समाचार प्रकाशन गर्दा अपनाउनुपर्ने संवेदनशीलता विषयमा स्थानीय सञ्चारकर्मीसँग अन्तरक्रिया

कपिलवस्तु, चैत ८ गते । मानसिक स्वास्थ्यसम्बन्धी समाचार प्रकाशन गर्दा अपनाउनुपर्ने संवेदनशीलता र जिम्मेवारीबारे स्थानीय सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दलित सामाजिक विकास केन्द्र र यूनाइटेड मिसन टु नेपालको साझेदारीमा सञ्चालित मानसिक स्वास्थ्य परियोजना अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो ।
“विभेद रहित समतामूलक समाज“ भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बरिष्ठ मनोविद् बिनोद पौडेल र मनोविद् सफल सापकोटाले मानसिक स्वास्थ्यसम्बन्धी समाचार संकलन र प्रकाशन गर्दा ध्यान दिनुपर्ने पक्षहरूबारे जानकारी गराएका थिए । उनीहरूले आत्महत्या तथा मानसिक स्वास्थ्य समस्यासम्बन्धी समाचार रिपोर्टिङ गर्दा संवेदनशीलता अपनाउनुपर्ने कुरामा जोड दिएका थिए ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डिलाराम भुसालले प्राप्त ज्ञानलाई आफ्नो पत्रकारितामा लागू गर्न सञ्चारकर्मीहरुलाई अनुरोध समेत गर्नु भएको छ । युएम एनका टिम लिडर रूपकुमार बिकाले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
दलित सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक रामशरण रैदासले मानसिक स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि गर्न सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । उहाँले यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास समेत व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा मानसिक स्वास्थ्य परियोजनाकी कार्यक्रम संयोजक निर्मला सिंहले यो कार्यक्रम कपिलबस्तुको यशोधरा र मायादेवी गाँउपालिकाको आठ वटै वडामा विगत ३ वर्ष देखि सञ्चालनमा रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध