Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

कपिलवस्तु नगरपालिका ५ मा प्रथम वडास्तरिय क्रिकेट प्रतियोगीता शुरु

कपिलवस्तु नगरपालिका ५ मा प्रथम वडास्तरिय क्रिकेट प्रतियोगीता शुरु

कपिलवस्तु १० बैशाख । कपिलवस्तु नगरपालिका वडा नम्बर ५ को डंगरीमा प्रथम वडास्तरीय क्रिकेट प्रतियोगीता सुरु भएको छ । वडा कार्यालयद्धारा आयोजित प्रतियोगीताको रिबन काटेर सांसद तथा पुर्व मन्त्री सुरेन्द्रराज आचार्यले शुभारम्भ गरेका हुन ।
सो लगत्तै सांसद आचार्यले ब्याटीङ र वडाध्यक्ष दिरेप कुमार चौधरीले बलिङ समेत गरेका थिए । सो अवसरमा सांसद आचार्यले खेल मैदानको अभवाका बिच खेत मै क्रिकेट खेलाएर भए पनि वडाले प्रतियोगीता गराएर राम्रो कामको सुरुवात गरेको बताए । उनले पढाईमा कमजोर भए पनि खेलको माध्यमबाट आफुलाई राष्ट्रीय र अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन सकिने बताए ।
उनले खेलाडीहरुले मेहनत लगनीशल र अनुशासित भई आफ्नो प्रतिभा देखाउन आग्रह गरे । उनले खेलको विकासमा आफ्नो पुर्ण साथ रहने प्रतिबद्धता समेत ब्यक्त गरे ।
सो अवसरमा वडाध्यक्ष चौधरीले युवाहरुको आग्रह अनुसार आफुले यस बर्ष देखि वडामा प्रतियोगीता शुभारम्भ गरेको बताए । उनले यो खेलमा छनौट भएका खेलाडीहरुले नगरस्तरीय क्रिकेट प्रतियोगीतामा सहभागी हुने बताए । प्रतियोगीतामा ७ टोली सहभागी छन ।
३ दिन सम्म चल्ने प्रतियोगीतामा प्रथम हुनेलाई १५ र द्धितीय हुनेलाई १० हजार नगद प्रदान गरिने वडाध्यक्ष चौधरीले बताए । उद्घाटन समारोहमा वडा सदस्यहरु जित अली, राम नारायण कुर्मी, सुनिता देबी चौधरी लगायतको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध