Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

मायादेवी गाउँपालिकामा स्वास्थ्य संस्था सुदृढीकरण तालिम सम्पन्न

मायादेवी गाउँपालिकामा स्वास्थ्य संस्था सुदृढीकरण तालिम सम्पन्न

कपिलवस्तु, वैशाख । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाका आठ वटा वडामा रहेका स्वास्थ्य संस्था व्यवस्थापन समितिका पदाधिकारीहरूलाई लक्षित गरी तीन दिने स्वास्थ्य संस्था व्यवस्थापन तथा सुदृढीकरण तालिम सम्पन्न भएको छ ।
युनाइटेड मिसन टु नेपाल (यूएमएन) को सहयोगमा दलित सामाजिक विकास केन्द्र द्वारा आयोजित तथा मायादेवी गाउँपालिकाको समन्वयमा सञ्चालित परिवर्तनका लागि बालबालिका, युवा र समुदाय परियोजना अन्तर्गत तालिम वैशाख १५ देखि १७ गतेसम्म सञ्चालन गरिएको हो ।
तालिमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख महेन्द्र यादवले गर्नुभएको थियो । तालिममा मायादेवी गाउँपालिकाका विभिन्न वडाबाट आएका २६ जना स्वास्थ्य संस्था व्यवस्थापन समितिका पदाधिकारीहरू सहभागी थिए ।
सिवाईसिसी परियोजनाका संयोजक जितेन्द्र चौधरीले तालिमको उद्देश्य स्वास्थ्य संस्थाको व्यवस्थापन सुदृढ गर्दै सेवा र कार्यक्रमलाई अझ गुणस्तरीय र प्रभावकारी बनाउने रहेको जानकारी दिनुभयो ।
तालिममा सहभागी वडा नं. ५ का वडाध्यक्ष राघवेन्द्र पाण्डेयले स्वास्थ्य संस्थाको सफल व्यवस्थापनका लागि पालिका, वडास्तर तथा स्वास्थ्यकर्मी सबैले आ–आफ्नो भूमिका जिम्मेवार पूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । “तालिम निकै उपयोगी भएको छ । अब हाम्रो वडाका स्वास्थ्य समस्याहरू समाधान गर्न हामी थप प्रतिबद्ध छौं” उहाँले भन्नुभयो ।
कार्यक्रममा दलित सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक राम शरण रैदासले संस्थाले हरेक पालिकासँग हातेमालो गर्दै आएको र फरक तर प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो ।
त्यस्तै, मायादेवी गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत रामकृष्ण तेलीले पालिकाले स्वास्थ्य संस्था सुदृढ गर्न सम्पूर्ण जिम्मेवारी स्वास्थ्य शाखालाई दिएको जानकारी दिनुभयो ।
सो अवसरमा गाउँपालिका अध्यक्ष वालिउद्दीन मुसलमानले स्वास्थ्यकर्मीहरूले आफ्ना कमजोरी सच्याउँदै योजनाबद्ध ढंगले समुदायमा सेवा पु¥याउनु पर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध