Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

कपिलबस्तुमा २५६९ औ बुद्ध जयन्ती भव्य रुपमा मनाइने

कपिलबस्तुमा २५६९ औ बुद्ध जयन्ती भव्य रुपमा मनाइने

कपिलबस्तु, बैशाख २५ गते । प्राचीन शाक्य गणराज्यको राजधानी सहर कपिलवस्तुको तिलौराकोटमा २५६९ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । कपिलबस्तुको तौलिहवामा २५६९ औं बुद्ध जयन्ती मूल समारोह समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताइएको छ ।
सो अवसरमा बोल्दै समितिका संयोजक एवम् परिषद सदस्य गोपि कृष्ण शर्माले बैशाख २६ देखि बैशाख ३० गते सम्म बुद्धको क्रिडा स्थल तिलौराकोट सहीत जिल्लाका बिभिन्न स्थानमा जयन्तीका अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइने बताउनुभयो ।
उहाँले बैशाख २७ गते रक्तदान, बैशाख २८ गते बुद्धको झांकी प्रर्दशन, बैशाख २९ गते शान्ति ध्यान यात्रा, बैशाख ३० गते शिशु बुद्धको शोभा यात्रा र स्टेज कार्यक्रम , बैशाख २७ देखि ३० गते सम्म बुद्ध स्थलमा दिप प्रज्वलन तथा बैशाख २६ देखि ३० गते सम्म बुद्ध स्थलमा सरसफाई कार्यक्रमको आयोजना गरिने बताउनुभयो ।
बुद्ध जयन्ती मनाउन शर्माको नेतृत्वमा २२ सदस्यीय समिति समेत निर्माण गरिएको छ ।
तौलिहवाको जमुहार पुल देखि प्रशासन चोक हुदै तिलौराकोट सम्माको यात्रामा स्थानीय बासीले घरमाथीबाट पुष्प बर्षा गर्ने गरी काम अघि बढाइएको संयोजक शर्माको भनाई छ । बुद्ध जयन्ती अवधी भर आ–आफ्नो घरको छतमा बुद्धको झन्डा र नेपाली झण्डा राख्न आग्रह गरिएको उहाँले बताउनुभयो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाका कार्यबाहक अध्यक्ष खाग प्रसाद चापागाईले बुद्ध जयन्ती साझा पर्ब भएकोले सफल बनाउन सबैको सहयोग हुन जरुरी रहेको बताउनुभयो ।
समितिका संयोजक गोपि कृष्ण शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लुम्बिनी विकास कोषका तिलौराकोट सम्पर्क कार्यालयका प्रमुख माधव प्रसाद आचार्यले गर्नु भएको थियो । कार्यक्रमा पत्रकार महासंघका निबर्तमान अध्यक्ष किरणमान बज्राचार्य, पुर्वअध्यक्ष मनोज पौडेल लगायत विभिन्न सञ्चार माध्यमका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध