Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

रुपन्देही ५ मा एमालेबाट खिमलाल भट्टराई एकल सिफारिस

रुपन्देही ५ मा एमालेबाट खिमलाल भट्टराई एकल सिफारिस

नेकपा एमाले रुपन्देही ५ क्षेत्रीय कमिटीले प्रतिनिधि सभामा उम्मेदवारका लागि नेता खिमलाल भट्टराईलाई एकल सिफारिस गरेको छ ।

आज बसेको क्षेत्रीय कमिटीको बैठकले भट्टराईको नाम एकल रूपमा सिफारिस गरेको बैठकमा सहभागी एमाले रुपन्देहीका सचिवालय सदस्य सन्दीप गुप्ताले जानकारी दिए । ‘बैठकमा उहाँको मात्रै नाम प्रस्तावित भयो, सबैले ताली बजाएर स्वीकृत गरे’ उनले भने ।

बैठकमा समन्वय गरेका एमाले केन्द्रीय कमिटी सदस्य भूमिश्वर ढकालले पनि क्षेत्रीय कमिटी बैठकबाट नेता खिमलाल भट्टराईको एकल नाम सिफारिस गरेको जानकारी दिए ।

ययअघि ०७९ को निर्वाचनमा यो क्षेत्रबाट बासुदेव घिमिरेले जितेका थिए । तत्कालीन समयमा एमालेबाट राष्ट्रियसभामा प्रमुख सचेतक रहेका भट्टराई राजीनामा दिएर उम्मेदवारका लागि पुगे पनि त्यो भन्दा अघि नै घिमिरेले उम्मेदवारी दर्ता गराइसकेकाले भट्टराई दुवैतिरबाट बाहिरिएका थिए ।

अनेरास्ववियुको केन्द्रीय अध्यक्ष हुँदै पार्टीको राजनीतिमा प्रवेश गरेका उनी यसअघि नै पोलिलटब्यूरो सदस्य भइसकेका थिए । ११ औँ महाधिवेशनबाट पनि केन्द्रीय कमिटीमा निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध