Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

तीन वर्षमै पुनः निर्वाचन राजनीतिक बाध्यता हो : सुरेन्द्रराज आचार्य

तीन वर्षमै पुनः निर्वाचन राजनीतिक बाध्यता हो : सुरेन्द्रराज आचार्य

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेपाली कांग्रेसका नेता सुरेन्द्रराज आचार्यले जनताले पाँच वर्षका लागि निर्वाचित गरेको प्रतिनिधि तीन वर्षमै पुनः निर्वाचनमा जानुपर्ने अवस्था राजनीतिक बाध्यताका कारण सिर्जना भएको बताउनुभएको छ।
कपिलवस्तुमा आयोजित कार्यक्रममा बोल्दै आचार्यले मुलुक विषम परिस्थितिमा फसेपछि संसद विघटन हुन पुगेको उल्लेख गर्नुभयो। उहाँका अनुसार यो अवस्था कुनै जनप्रतिनिधिको चाहना वा असक्षमताका कारण नभई समग्र राजनीतिक परिस्थितिको परिणाम हो।
आचार्यले नेपाली कांग्रेस समग्र नेतृत्वमा परिवर्तनसहित निर्वाचनमा होमिएको उल्लेख गर्दै आगामी निर्वाचनपछि गगन थापालाई प्रधानमन्त्रीका रूपमा अगाडि सारेको जानकारी दिनुभयो। उहाँले विकासको दृष्टिले पछि परेका जिल्लाहरूलाई विशेष प्राथमिकताका साथ अघि बढाइने पार्टीको नीति रहेको पनि स्पष्ट पार्नुभयो।
उहाँले विगतका कमी कमजोरीलाई आत्मसात गर्दै पार्टी आगामी दिनमा अझ जिम्मेवार र जनउत्तरदायी ढंगले अघि बढ्ने दाबी गर्नुभयो। लोकतन्त्र र संविधानको रक्षा गर्न नेपाली कांग्रेसको जित आवश्यक रहेको उल्लेख गर्दै आचार्यले आगामी फागुन २१ गते हुने निर्वाचनमा कांग्रेसलाई समर्थन गर्न मतदातासमक्ष आग्रह गर्नुभयो।
पुनः निर्वाचनको संघारमा आइपुग्दा कपिलवस्तु–२ मा राजनीतिक स्थायित्व, नेतृत्व सुधार र विकास प्राथमिकताका विषयलाई आधार बनाएर मतदाताले निर्णय गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध