Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दलित सामाजिक विकास केन्द्र र युनाइटेड मिसन टु नेपाल (युएमएन)को संयुक्त साझेदारीमा सञ्चालित जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमहरूको अनुगमन गरिएको छ। युएमएनका कार्यकारी निर्देशक धना लामाले यशोधरा गाउँपालिका–१ रजवपुर तथा वडा नं. ३ बहडिलवामा सञ्चालन भइरहेका कार्यक्रमहरूको स्थलगत अनुगमन गर्नुभएको हो।

अनुगमनका क्रममा रजवपुरस्थित यशोधरा आत्मनिर्भर समूहले सञ्चालन गरेका विभिन्न आयआर्जनमूलक व्यवसायका गतिविधिबारे जानकारी लिइएको थियो। त्यस्तै, बहडिलवामा रहेको चाँदनी एकीकृत फार्ममा भर्मिकम्पोस्ट मल उत्पादन तथा भर्मी वास प्रविधिबारे छलफल तथा अवलोकन गरिएको थियो।

कार्यकारी निर्देशक लामाले परियोजनाअन्तर्गत सञ्चालन भएका कार्यक्रम सन्तोषजनक रहेको बताउँदै यसले स्थानीय समुदायको आयआर्जन र आत्मनिर्भरता अभिवृद्धिमा टेवा पुर्‍याएको उल्लेख गर्नुभयो। उहाँले यस्ता कार्यक्रमलाई अझ व्यवस्थित र दिगो बनाउन स्थानीय तह तथा सरोकारवालाबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

दलित सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक रामशरण रैदासले भर्मिकम्पोस्ट उत्पादनमा संलग्न कृषकहरूले उत्पादनसँगै बजारीकरणमा पनि ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले उत्पादनलाई बजारसँग जोड्न सके कृषकको आम्दानीमा थप वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।

अनुगमनमा जीवन सुधार परियोजनाका परियोजना अधिकृत रमेश प्रसाद कुर्मी, परियोजना व्यवस्थापक शिपुरा महतो लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीय समूहका सदस्यहरूले सञ्चालन गरेका व्यवसाय तथा प्रविधिको प्रभावकारिताबारे छलफल गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

संघीय संसद् अधिवेशन आजदेखि : तीन अध्यादेश पेस हुँदै

संघीय संसद् अधिवेशन आजदेखि : तीन अध्यादेश पेस हुँदै

ताजा समाचार

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध