Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

बेमौसमी वर्षाका कारण धान बालीमा क्षती

बेमौसमी वर्षाका कारण धान बालीमा क्षती

तौलिहवा, कात्तिक १ गते । बेमौसमि वर्षाका कारण धान बालिमा क्षती भएको छ । कृषकहरुले लगाएको धानबालीमा सोमबार राति आएको हावाहुरीसहित असिना पानीले क्षती पुर्‍याएको हो ।

कपिलवस्तु नगरपालिका–६ थुम्हवाका कृषक जय प्रकाश चौहानका अनुसार धानबाली भित्र्याउने समयमा हावाहुरीसहितको वर्षाले खेतमै धान ढलेकाले चिन्तित बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “सोमबार राति भएको असिना पानीसहितको वर्षाले धान पाकेर भित्र्याउन जुटेका किसान बाली नोक्सान हुने पीरले चिन्तित बनाएको बताउनुभयो ।” अझै वर्षा भएमा धानबाली खेतमै सड्ने चिन्ता बढेको उहाँले बताउनुभयो ।

अर्का किसान राजेश यादवको खेतमा धान पाकेर बाला झुलेका छन् । वर्षाको डरले धान नकाटेका यादवको खेतमा सोमबारको हावाहुरीसहितको वर्षाले क्षति पुर्‍याएको छ । ‘‘हिजोको वर्षा र हावाहुरीले धान भाँचेको छ’’, उहाँ भन्नुहुन्छ, ‘‘अझै वर्षा भएमा धानबालीमा धेरै क्षति हुन्छ । धान घर भित्र्याउने बेलामा हरेक वर्ष किन वर्षा हुन्छ होला ।’’

कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख भस्कर पौडेलका अनुसार गए राति असिना पानी सहितको वर्षाले जिल्लाको दक्षिणी र पश्चिमी क्षेत्रमा धान ढलेको बताउनुभयो । यद्यपि अहिले जिल्लामा कति धानबालीमा क्षती भएको छ भने यकिन विवरण नआएको उहाँले बताउनुभयो । जिल्लामा ८३ हजार हेक्टर खेति योग्य जमिनमध्ये ६८ हजार हेक्टरमा धान खेती हुने गरेको उहाँले भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध