Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

न्युजिल्याण्ड आईसीसी विश्वकप क्रिकेटमा शानदार जितसहित शीर्ष स्थानमा

न्युजिल्याण्ड आईसीसी विश्वकप क्रिकेटमा शानदार जितसहित शीर्ष स्थानमा

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले शानदार जित निकालेको छ । गएराति भएको खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई १४९ रनको फराकिलो अन्तरले हरायो । न्युजिल्याण्डले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३४ ओभर ४ बलमै अलआउट भयो । उसले मात्र १ सय ३९ रन बनाउन सक्यो ।

अफगानिस्तानका लागि रहमत शाहले सर्वाधिक ३६ रन बनाए ।  अजमतुल्लाह उमरजईले २७, इकरम अलिखिलले १९, इब्राहिम जर्दानले १४ र रहमानुल्लाह गुरबाजले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । न्युजिल्याण्डका मिचेल स्यान्टनर र लाकी फग्र्युसनले समान ३–३ विकेट लिए भने ट्रेन्ट बोल्टले २ तथा माट हेनरी र रचिन रबिन्द्रले एक एक विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको न्युजिल्याण्डले ६ विकेटको क्षतिमा २ सय ८८ रन बनाएको थियो । न्युजिल्याण्डका लागि ग्लेन फिलिप्स्, टम लाथम र विल यांगले अर्धशतकीय पारी खेले । ग्लेनले ७१, टमले ६८ विलले  ५४ रनको योगदान गरेका हुन् । यस्तै, रचिन रबिन्द्रले ३२ रन बनाए ।

अफगानिस्तानका नाभिन अल हक र अजमतुल्लाह ओमरजाईले समान २–२ तथा रासिद खान र मुजिब उर रहमानले एक एक विकेट लिए । न्युजिल्याण्ड शानदार जितसहित शीर्ष स्थानमा उक्लिएको छ । अहिलेसम्म चार खेल खेलेकोमा सबै खेल जितेको न्यूजिल्याण्डले ८ अङ्क जोडेको छ।

दोस्रो स्थानमा धकेलिएको भारतको ६ अङ्क छ । २ अङ्क मात्र जोडेको अफगानिस्तान भने पुछार भन्दा माथि छ । आईसीसी विश्वकप क्रिकेटमा आज भारत र बंगलादेश खेल्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

छैठौं नगर स्तरिय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सुरु

छैठौं नगर स्तरिय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सुरु

बुद्धभुमि नगरपालिकामा महिला स्वास्थ्य स्वायंसेविकालाई प्रोत्सहित गर्न सम्मान

बुद्धभुमि नगरपालिकामा महिला स्वास्थ्य स्वायंसेविकालाई प्रोत्सहित गर्न सम्मान

कपिलबस्तुको जगदीशपुर तालमा दश हजार माछाको भुरा छाडियो

कपिलबस्तुको जगदीशपुर तालमा दश हजार माछाको भुरा छाडियो

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

अन्तर्राष्ट्रिय अवार्डबाट अध्यक्ष पाण्डेय सम्मानित

अन्तर्राष्ट्रिय अवार्डबाट अध्यक्ष पाण्डेय सम्मानित

म्याक्सवेलले २ सय १ रन बनाउँदै अस्ट्रेलियालाई रोमाञ्चक जीत दिलाए

म्याक्सवेलले २ सय १ रन बनाउँदै अस्ट्रेलियालाई रोमाञ्चक जीत दिलाए

ताजा समाचार

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध