Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

कपिलबस्तुमा जाडो बढेपछि बिपन्नलाई न्यानो कम्मल

कपिलबस्तुमा जाडो बढेपछि बिपन्नलाई न्यानो कम्मल

कपिलवस्तु, माघ २ गते । शीत लहरसंगै जाडो बढ्दै गएपछि कपिलवस्तुको यशोधरा गाउपालिकाका ४ सय ८० बिपन्नलाई न्यानो कम्मल बाडिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यको पहलमा पालिका भित्र रहेका ८ वडाका अति बिपन्नको नामावली छनौट गरी कम्मल बाडिएको हो ।
ईस्लामिक रिलिफ नेपालको सहयोग र लिडो नेपालको समन्वयमा यशोधरा गाउपालिका वडा नम्बर ४ अम्लोनाहामा मंगलवार कम्मल बाडिएको हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले बिपन्नलाई कम्मल हस्तान्तरण गरेका थिए ।
सो अवसरमा उनले जडो बढे पछि समस्यामा परको अति बिपन्न परिवारलाई राहत दिने उद्देश्यले कम्मल बाडिएको बताए । उनले अहिलेको लागि सिमित ब्यक्तिहरुको लागि मात्र कम्मल बाडिएको र आफुले थप कम्मलका लागि पहल गर्ने बताए ।
मन्त्री आचार्य कै पहलमा कपिलवस्तु क्षेत्र नम्बर २ का सांसद आचार्यको क्षेत्रमा पर्ने कपिललस्तु, महराजगंज र बुद्धभुमी नगरपालिकामा समेत बिपन्नलाई कम्मल बाडिने कार्यक्रम छ ।
समाज कल्याण परिषदका निर्देशक तथा योजना प्रमुख रामराज भट्टराईले जाडो बढे पछि बिपन्नलाई न्यानो सिरक र कम्मल बितरणका लागि दाताहरुको खोजी गरी कार्यक्रम अघि बढाइएको बताए । उनले न्यानो कपडा बितरणका लागि दाताहरुको खोजी गर्ने कार्य जारी रहेको बताए ।
सो अवसरमा लिडो संस्थाका अध्यक्ष तथा पुर्व सांसद अतहर कमालले मन्त्री आचार्यको पलहमा गरिएको यो रचनात्मक कामले जडोयाममा केही बिपन्नहरुले राहत पाएको बताए । उनले यस्तो कार्यक्रम जिल्लाभर संचालन गर्नु पर्ने बताए । चिसो अत्यधिक बढेका बेला न्यानो कम्मल पाए पछि बिपन्नहरु खुशी बनेका छन । उनीहरुले सरकारले सबै बिपन्नलाई जाडोयाममा राहत मिल्ने किसिमको सेवा सुबिधा दिनु पर्ने माग गरे ।
लिडो संस्थाका अध्यक्ष कमालको अध्यक्षता, मणि प्रसाद गैह्रेको संचालनमा भएको कार्यक्रममा यशोधरा गाउपालिकाका पुर्व अध्यक्ष गिरीजेश कुमार पाण्डेय लगायतले मन्तब्य दिएका थिए । पालिका भित्र रहेको ८ वटा वडामा रहेका अति बिपन्न, असहायका सुची संकलन गरी ४ सय ८० जनालाई कम्मल बाडिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध