Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

टाउको छिनालेर कुलोमा खाल्टो बनाई गाडिएको अवस्थामा शव फेला

टाउको छिनालेर कुलोमा खाल्टो बनाई गाडिएको अवस्थामा शव फेला

कपिलबस्तु, फागुन ७ गते । कपिलबस्तुमा हत्या गरी गाडिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्ला कपिलबस्तु नगरपालिका वडा नं. ४ पिपरी गाँउदेखि दक्षिण तर्फको नहरको कुलोमा सो शव फेला परेको हो । आइतबार साँझ ६ बजेतिर कोदाहवा चोकदेखि दक्षिण ५ सय मिटर नहरको कुलोमा टाउको नभएको शव खाल्टोमा गाडिएको अवस्थामा देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरिक्षक नवरत्न पौडेलका अनुसार आइतबार साँझ शवको घुँडाको भाग मात्र देखिएको बताउनुभयो । सोमबार बिहान खनेर पुरुषको शव निकालिएको अन्यत्रै हत्या गरी टाउको छिनालेर कुलोमा खाल्टो बनाई शव गाडिएको उहाँको भनाई छ ।
शरीर जलेको अवस्थामा रहेको छ । पुरुषले जिन्सको सर्ट लगाएको र नाडीमा धागोसमेत बाँधिएको अवस्थमा रहेको छ । टाउको भने अझै फेला परेको छैन । घटनास्थललाई प्रहरीले घेराबन्दी गरेर शवको मुचुल्का गरेको छ । घटनास्थलमा तालिम प्राप्त ककुर सहित टोली परिचालन गरिएको छ ।
मृतकको अझैसम्म पहिचान भने नखुलेको उहाँले बताउनुभयो । शव पोस्ट मार्टमका लागि कपिललस्तु अस्पताल लगिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नटुवा समुदायका बालबालिकालाई शैक्षिक सामग्री

नटुवा समुदायका बालबालिकालाई शैक्षिक सामग्री

तीन दिन२५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइने

तीन दिन२५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइने

कपिलबस्तुमा २५६९ औ बुद्ध जयन्ती भव्य रुपमा मनाइने

कपिलबस्तुमा २५६९ औ बुद्ध जयन्ती भव्य रुपमा मनाइने

मायादेवी गाउँपालिकामा स्वास्थ्य संस्था सुदृढीकरण तालिम सम्पन्न

मायादेवी गाउँपालिकामा स्वास्थ्य संस्था सुदृढीकरण तालिम सम्पन्न

कपिलवस्तु नगरपालिका ५ मा प्रथम वडास्तरिय क्रिकेट प्रतियोगीता शुरु

कपिलवस्तु नगरपालिका ५ मा प्रथम वडास्तरिय क्रिकेट प्रतियोगीता शुरु

नवौं प्राचीन कपिलबस्तु महोत्सवको उद्घाटन पुर्व राजदुत उपाध्यायद्वारा हुने

नवौं प्राचीन कपिलबस्तु महोत्सवको उद्घाटन पुर्व राजदुत उपाध्यायद्वारा हुने

ताजा समाचार

हाम्रो बारेमा

Quick Links

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध