Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा आज राति फ्लुमिनेन्स र अल हिलाल खेल्दै

फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा आज राति फ्लुमिनेन्स र अल हिलाल खेल्दै

तस्वीर : सामाजिक सञ्जाल

काठमाण्डाै – फिफा क्लब विश्वकपको पहिलो क्वाटरफाइनलमा आज राति फ्लुमिनेन्स र अल हिलाल खेल्दैछन् । यो खेल राति पौने १ बजे फ्लोरिडामा रहेको क्याम्पिङ वल्र्ड स्टेडियममा शुरू हुनेछ ।

प्रि–क्वाटरफाइनलमा फ्लुमिनेन्सले इन्टर मिलानलाई र अल हिलालले म्यानचेस्टर सिटीलाई हराउँदै क्वाटरफाइनलमा पुगेका हुन् ।

यस्तै दोस्रो क्वाटरफाइनलमा भोलि बिहान पौने ७ बजे पाल्मेरिस र चेल्सी खेल्दैछन् । यो खेल लिङ्कन फाइनान्सियल फिल्डमा हुनेछ । क्वाटरफाइनलमा पाल्मेरिसले बोटाफोगो र चेल्सीले बेनिफिकालाई हराएको थियो ।

यस्तै पेरिस सेन्ट जर्मेइन (पीएसजी), बार्यन म्युनिख, रियल मड्रिड र बोरुसिया डर्टमन्ड पनि क्वाटरफाइनलमा पुगेका छन् । अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपको फाइनल खेल असार ३० गते हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

विज्ञापन नीतिले सञ्चार क्षेत्र संकटमा, निर्णय फिर्ताको माग

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

ताजा समाचार

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध