Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

Hulaki khabar, Hualaki post, hulaki news, hulak post, hulaki times, hulakipost, hulaki khabar, nepaltoday, nepalsamay, nepaltoday,news
No Result
View All Result

एकदिवसीय क्रिकेट शृङ्खलामा न्युजिल्यान्डले भारतलाई ७ विकेटले हरायो

एकदिवसीय क्रिकेट शृङ्खलामा न्युजिल्यान्डले भारतलाई ७ विकेटले हरायो

काठमाण्डौ – ड्यारिल मिचेलको नटआउट १ सय ३१ रनको मद्दतमा न्युजिल्यान्डले भारतलाई ७ विकेटले हराउँदै एकदिवसीय क्रिकेट शृङ्खलामा १–१ को बराबरी बनाएको छ ।

हिजो राजकोटमा भएको खेलमा भारतले दिएको २ सय ८५ रनको लक्ष्य न्युजिल्यान्डले १५ बल बाँकी छदै ३ विकेट गुमाएर पूरा गर्यो । पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८४ रन बनाएको थियो ।

भारतका केएल राहुलले अविजित १ सय १२ रन बनाए । राहुलले ९२ बलमा ११ चौका र १ छक्का प्रहार गरे । ओपनर तथा कप्तान शुभमन गिलले ५३ बलमा ९ चौका र १ छक्कासहित ५६ रन बनाए । रविन्द्र जडेजाले २७, अर्का ओपनर रोहित शर्माले २४, विराट कोहलीले २३ तथा नितिश कुमार रेड्डीले २० रन जोडे । न्युजिल्यान्डका क्रिस्टियन क्लार्कले ३ विकेट लिए ।

न्युजिल्यान्डका डेभन कन्वे १६ र हेन्री निकोल्स १० रनमा आउट भए । त्यसपछि ड्यारिल मिचेल र विल यंगले तेस्रो विकेटका लागि १ सय ६२ रनको साझेदारी गर्दै खेल न्युजिल्यान्डको पक्षमा पारे । यंगले ९८ बलमा ७ चौकासहित ८७ रन बनाए । न्युजिल्यान्डले ४७ ओभर ३ बलमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । अब दुवै टोलीबीचको अन्तिम खेल इन्दौरमा आउँदो आइतवार हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

राष्ट्रिय लिग फुटबलमा आज पनि २ खेल हुँदै

राष्ट्रिय लिग फुटबलमा आज पनि २ खेल हुँदै

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ आज नेपालले श्रीलङ्कसँग खेल्दै

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ आज नेपालले श्रीलङ्कसँग खेल्दै

आजदेखि भारत र न्युजिल्यान्डबीच एकदिवसीय शृङ्खला शुरु हुँदै

आजदेखि भारत र न्युजिल्यान्डबीच एकदिवसीय शृङ्खला शुरु हुँदै

आजदेखि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

आजदेखि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ओमानलाई हराउदै नेपाल शिर्ष स्थानमा

ओमानलाई हराउदै नेपाल शिर्ष स्थानमा

ताजा समाचार

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमको अनुगमन

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

दशौं स्वास्थ्य बीमा दिवस: सेवाको प्रभावकारिता र पहुँच विस्तारमा जोड

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

कपिलबस्तुमा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

प्रयोगविहीन सवारी व्यवस्थापन चुनौतीपूर्ण

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

जग्गा फुकुवाका नाममा २ हजार असुल्ने मालपोतका कर्मचारी पक्राउ

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

मेसिन ‘सर्ट’ भई गहुँ खेतमा आगलागी: २० बिघाको बाली स्वाहा, मेसिनलाई पोखरीमा डुबाएर बचाइयो

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
हुलाकी खबर अनलाइन डटकम
प्रधान कार्यालयः
तौलिहवा, कपिलबस्तु
[email protected]
www.hulakikhabar.com

हाम्रो टीम

संचालक: नारद कोहार
सम्पर्क नं.: 9857054621, 9814448621

  • Privacy Policy

© 2023 | All right Reserved | Hulaki Khabar

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • विज्ञान/प्राविधि
    • अर्थ/वाणीज्य
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध